रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो। युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ। यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलर मध्येको एक तथा मध्यपूर्वको नं. १ व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले उसको अल-कुराइन आउटलेटमा एक भव्य कार्यक्रम गरी कुवेतको राष्ट्रिय, मुक्ति दिवस विशेष प्रमोसनको शुरूवात गरेको छ । उक्त कार्यक्रमको मुबारक अल-कबीरका गभर्नर महमूद अब्दुल समद बुशेरीद्वारा उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा लुलु हाइपर…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा…
भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्। भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ। ब्लुमवर्गले उनीसहित एसियाका…
मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले गत १ फेब्रुअरीमा आफ्नो वार्षिक लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गर्यो । लुलु हाइपरमार्केटले एक प्रेस विज्ञप्ति जारी गरि लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गरेको जनाएको हो । हाला फेब्रुअरी उत्सव शुभारम्भका अवसरमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चम्किलो बत्तीहरू, सजावटी आर्चहरू, बन्टिङहरू र कुवेत झण्डाहरूले सजिएका…
मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…
अमेरिकाको मासाचुसेट्सका ध्रुब थापाले एक करोड (दश मिलियन) अमेरिकन डलरको चिट्ठा जितेका छन् । उनले ओसियन स्ट्रेट मार्केटमा उक्त लोटरीको टिकट काटेका थिए । थापाले जितेको १० मिलियन डलरको लोटरी रकममध्ये कर लगायतको अन्य बोनस रकम काटेर झण्डै ४५ लाख अमेरिकन डलर (करिब ४९ करोड नेपाली रूपैयाँ) एकै पटक प्राप्त…
तीतोपाटी, काठमाडाैं - क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार…
तीतोपाटी - कुवेतको अग्रणी एक्सचेन्ज मुजैनी(Muzaini)ले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ । अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत…