Friday 19th September 2025
फिचर न्युज
Image

नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…

Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…

Image

पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…

Image

सत्तारुढ नेकपाको विवाद समाधानको उपाय सुझाउने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न पाँचवटा विकल्पसहितको प्रतिवेदन तयार पारेका छन् ।अध्यादेशमार्फत निर्वाचन आयुक्त बनेका भण्डारीले तयार पारेका पाँच विकल्पहरुमा नेकपाको नाम र चुनावचिन्ह खारेज गर्नेदेखि अध्यादेश ल्याउनेसम्म छन् । बरिष्ठ अधिवक्तासमेत रहेका आयुक्त भण्डारीले संविधान, कानून, नियमावलीहरुको अध्ययन गर्नुका साथै विज्ञहरुसँग…

Image

तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट "मःम हाउस" संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच  कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ । फर्वानिया स्थित अल…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…

Image

आर.बि.बुढाथोकी, काठमाडौं - बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा…

Image

आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…

Image

आर.बि.बुढाथोकी - ढुङगामा लागेको लेउ पनि मसला हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला तर यो हकिकत हो । यो लेउ अर्थात स्टोन प्ल्यावर धेरै खानामा मसलाको रुपमा हालिने एक सेक्रेट इन्ग्रिडेन्टमा पर्छ । भारत पाकिस्तान, अफ्गानिस्तान,इरान,अरब देशहरुले यो मसलालाई एक अभिन्न हिस्साको रुपमा कबाबमा मिसाउँछन । भारतीयहरुले यसलाई गदा मसलाको…

Image

आर.बि. बुढाथोकी - १४ जागरुक र संघर्षशिल नारीहरुको नेतृत्वमा कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा मनमुरी कृषि सहकारी सस्था लि. को आफ्नै कृषि बजार सुरुवात भएको छ । सम्पूर्ण रुपमा अर्गानिक चिज बिक्री बितरण गर्ने उदेश्यका साथ खोलिएको यो संस्था नगरपालिकाको पहिलो र नमुना संस्था हो । मनमुरी कृषि सहकारी संस्थाको मातहतमा…