Wednesday 20th August 2025
फिचर न्युज
Image

तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली 'विरही' यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो । अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने…

Image

आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै…

Image

नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…

Image

आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…

Image

आर. बी. बुढाथोकी, तीतोपाटी डटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी - बारम्बार कुवेतबाट घर विदामा नेपाल गएका नेपाली साथीभाईहरुले कहिले सम्ममा कुवेत फर्कन पाउँछौ भन्दै सोध्नु हुन्छ । साह्रै कमजोर शैक्षिक धरातल भएका मध्ये कतिपयले भरपर्दो सूचना पाईन्छ भन्ने आशा राख्नु अस्वभाविक पनि होईन । बास्तविकता चाहीँ के हो भने म पनि उहाँहरु जस्तो मात्र हुँ । हो…

Image

पुष्कर अथक रेग्मी, पाल्पा - लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो”…

Image

नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…

Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…

Image

पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…