Wednesday 23rd September 2026
फिचर न्युज
Image

बसन्त थापा, कुवेत- तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै कुवेतमा कार्यरत नेपालीले आ आफ्नो क्षत्रबाट टीका थापेका छन् ।  दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।  त्यसरी…

Image

तितोपाटी - एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उनी विदेशिए…

Image

खाडीमा युवाहरू काम गर्न जान्छन्, नेताहरू किन ? अरूण बराल - राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् । कार्यकारी प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिका बावजुद सेरेमोनियल राष्ट्रपतिले गरेको युएई भ्रमण त्यसबेला विवादमा परेको थियो । राष्ट्रपति भण्डारीलाई कतारले भ्रमणको निम्तो दिएको लगभग एक वर्ष पुगेको थियो,…

Image

जयनारायण माझी थारू - लोकतन्त्रमा सबैभन्दा बढी जनता प्रतिको जवाफदेहिता नै मुख्य र सुन्दर पक्ष हो तर यहाँ आफ्नो दुनो मात्र सोझ्याउने काम भैइरहेको छ । दिन प्रतिदिन जनतामा डर-त्रास, उदासिनता, महंगी, कालोबजारी, सुसासनको अप्रत्याभुती लगायतका मार सहि रहेको छ जस्तो भान भएकोछ जनतामा, वर्तमान नेपाल को परिपेक्षमा । नेपालको सार्वभौम…

Image

बिश्वास खड्काथोकी - लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया । बुद्धमाया आजभन्दा साढे…

Image

जयनारायण माझी थारु - नेपालको आदि अनादी काल देखि नेपालको पुर्व देखि पश्चिमको तराई भु- भागमा बस्दै आएको भुमिपुत्र( मुलवासी) थारु समुदाय जसको आफ्नै भेष भुषा, छुटै भाषा, छुटै पहिचान, छुटै रहन सहन, आफ्नै संस्कृती, आफ्नै किसिमको मौलिक चाडबाडले भरी भराउ थारु समुदाय जसको नेपालमा आफनै एउटा छुटै अस्तित्व र पहिचान…

Image

होम कार्की - साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् । उनीहरू कतारमा सन् २०२२ मा हुन…

Image

तितोपाटी - रेडलाइट एरिया भनेपछि वेश्यावृत्तिका लागि छुट्याइएको ठाउँ हो भनेर बुझिन्छ । अहिले संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् । थाइल्यान्ड जस्तो देश त यौन पर्यटनकै कारण प्रख्यात छ । संसारका हरेक कुना र हरेक देशमा याैनकर्मी भएको कुरा…

Image

सिहदरवारको न्याय कहाँ पाइन्छ ? नेताहरुलाई निर्मला कि आमा भन्दै छिन सोध्दै छु म ! सिंहदरवारको न्याय कहाँ छ..२ नेताहरुले झट्पट उत्तर दिई हाले सिंहदरवार त गाउँ गाउँ पुर्याइसकेउँ अब किन तिमी यहाँ आउदैछौ.!! खै कहाँ छ न्याय ! जुन तिमी गाउँ गाउँ पुरर्‍याएको छु भन्दैछौ, १३ वर्षे मेरि छोरी…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ । बरु निर्मला पन्तका बाआमा न्याय खोज्न कञ्चनपुरबाट काठमाडौंमा भौंतारिन बाध्य भएका छन् । उता स्थानीयले यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र…