Friday 10th May 2024
फिचर न्युज
Image

तितोपाटी - मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्काका महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउने गरेको प्रहरीको एक अध्ययनले देखाएको छ ।  तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली महिलाहरूको तस्करी भएको प्रमाण जुटाएर कारबाही गर्न भने गाह्रो देखिएको…

Image

बसन्त थापा- मनपरी बोल्यो अनि माफी माग्यो दुई तिहाईको राम्रो सदुपयोग हुदैछ मेरो दश नेपालमा ।हुन त लाज पचेका र माफियाधारी गुन्डा बिचौलिया र ७ कक्षा पास सल्लाहकार ८ पास प्रधानमन्त्री भएको मेरो देशमा राम्रो तरिका र राम्रो चालचलन खोज्ने हामी जस्ता युबा नै पागल हौं।सजाए त हामि जस्तोलाई नै…

Image

-मन्जु नेपाल भण्डारी-सिन्धुपाल्चोक-सुनकोशी गाऊँपालिका-३ गोविन्द केसी डाक्टर साप, तपाईलाई नेपाली चेलीको नमस्कार ...। तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २४ दिनसम्म केहि नखाई अनसन बसिरहनु भएको छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको…

Image

तितोपाटी - पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्। महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने…

Image

आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…

Image

तितोपाटी - पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले 'पेपर म्यारिज' अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए। जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो। मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न…

Image

को सँग झुक्यो अोली सरकार ? तितोपाटी - देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले…

Image

तितोपाटी - विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…

Image

यमुना अर्याल (काफ्ले) - गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकाकी १८ वर्षीया पार्वती बुढाको छाऊगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो। एक महिनाको अन्तरालमा अस्तिमात्र सुर्खेतमा अर्की एक युवतीको छाऊगोठमा सुतिरहेको अवस्थामा सामुहिक बलात्कार भयो। यस्ता कतिपय समाचारहरु प्रकाशमा आउँछन् कतिपय आउँदैन फरक यतिमात्र हो छाऊपडीको धङधङी कम भएको छैन। युवतीहरु महिनावारी…

Image

राधा पोखरेल - छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी छन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको छ । संसारमा सबैभन्दा बढी पाठक भएको अमेरिकाबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द न्यू योर्क टाइम्सले आफ्नो जुलाई २२, २०१८ को…