Thursday 23rd May 2024
फिचर न्युज
Image

जय नारायण माझी थारू - शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा…

Image

नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…

Image

रत्नपार्कमा पर्चा बाँड्दै थिए, गंगाराम चौरसिया। पर्चामा सहयोगका लागि अपिल गरिएको थियो। श्रीमतीबाट अंश पाउनका लागि अदालतमा मुद्दा लड्ने पैसा नभएर सहयोगका लागि अनुरोध गरिएको थियो। तर, उनलाई प्रहरीले जथाभावी पर्चा बाँड्न दिएन। चौकीमा लगेर सम्झाएर छाड्यो। गंगारामसँग अहिले सम्पत्तिका नाममा केही जोर लुगा मात्र छन्। कहाँ बस्ने, के खाने,…

Image

बविता पोखरेल, काठमाण्डाैं - हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको…

Image

जय नारायण माझी थारू - वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ । दुईवटै राजनीतिक…

Image

तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

तितोपाटी - दुइ तिहाइ बहुमतको सरकारका प्रमुख कार्यकारी प्रधानमन्त्रीले नै कर्मचारीतन्त्रलाइ तह लगाउन नसकेको कुरा प्रधानमन्त्री स्वयंले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा, ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सकिने मिति नोटबुकमा लेख्न लगाएको थिएँ तर त्यसको केही समयमै ठेक्का पाएको कम्पनी सिएमसी भाग्यो। मैले सचिवबाटै…

Image

शुष्मा बराली - बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।…

Image

तोयानाथ उपेक्षित - कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो…