Thursday 8th January 2026
मनोरन्जन
Image

तितोपाटी – नायिका तथा निर्मात्री ऋचा शर्माले टेलिश्रृंखला ‘हाम्रो टिम’मा फुटबलरको रुपमा अभिनय गरेकी छिन्।  एक टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हाम्रो टिम’मा फुटबल खेलाडीको भूमिकामा अभिनय गरेकी ऋचाले यो सिरियलको १३ भागसम्म फुटबल खेलिन्। विश्वकपको मुखैमा  हरेकले आआफ्नो टिम छानिरहँदा ऋचाले आफू जर्मन टिमको पक्षमा रहेको बताइन्। ‘मैले च्यारिटीका लागि …

Image

काठमाडौँ- सर्च फर कमन ग्राउण्ड नेपाल (सर्च) ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन ल्याउने भएको छ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमले निर्माण गरिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्न…

Image

तितोपाटी - युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएका छन्। होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोलले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् । फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड…

Image

बलिउड अभिनेत्री स्वरा भास्कर फेरी एकपटक सोशल मिडियामा ट्रोलको शिकार भएकी छिन् । हालै सार्वजनिक भएको फिल्म ‘वीरे दी वेडिङ’को एक दृश्यको कारण उनलाई उडाइएको हो । खासमा फिल्ममा स्वरा भास्करले एक सिनमा हस्तमैथुन गरिरहेको देखाइएको छ । यही दृश्यलाई लिएर दर्शकले ठट्टा गरेका छन् । उनीहरुले यो दृश्य ‘आपत्तिजनक’…

Image

तितोपाटी - विश्वकप नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यो माहोलले बिस्तारै छुन थालेको छ । उनीहरुले आफ्ना मनपर्ने खेलाडी र टिमको समर्थनमा जर्सी लगाएर फोटो खिचाउदै सामाजिक संजाल रंगाउने क्रम बढ्न थालेको छ । यही मसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उक्त टिमको जर्सीमा बिभिन्न फोटो…

Image

बलिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेममा फ्रिसिन् भनेर भारतमा उनका फ्यानहरुबीच ठूलो आतंक छ । यद्यपि, प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । तर, उनलाई के थाहा प्रियंका र जोन्सको प्रेम कति गहिराईमा पुगिसकेकेा छ भन्ने कुरा । जोन्सले…

Image

तितोपाटी - अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम 'ब्याचलर बन्टी' राखिएको छ। हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ। प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ ।…

Image

तितोपाटी - सांगठनिक देह व्यापार चलाएको भन्दै प्रहरीले एक तमिल अभिनेत्रीलाई पक्राउ गरेको छ। तमिलनाडु प्रहरीले राज्यको राजधानी चेन्नईबाट तमिल अभिनेत्री संगीथा बालनलाई पक्राउ गरेको हो। मिडिया रिपोर्टका अनुसार बालनसँगै सतिश नाम गरेका एक पुरूष समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार दुबै जनाले युवतीहरूलाई गतिलो आर्थिक प्रलोभनका साथ फिल्म एवं टिभीमा…

Image

तितोपाटी - यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् । हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा…

Image

तितोपाटी - श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धा कपूर बलिउड सुपरस्टार शक्ति कपूरका छोरी हुन । श्रद्धाले आफ्नो बलिउड यात्रा ‘तीन पत्‍ती’ फिल्मबाट शुरूवात गरेकी थिइन । यो फिल्म त्यति चलेन तर श्रद्धाको अभिनयको भने सर्वत्र प्रशंसा गरिएको थियो । र फिल्‍मफेयर अवार्डका लागि नवोदित…