तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…
तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका…
तितोपाटी - इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई,…
तितोपाटी - दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार…
नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…
तितोपाटी- ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल भइन् । धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् ।…
तितोपाटी - नेपाली जन-एकता सेवा समाज कुवेतको चौंथो वार्षिकोत्सव तथा अधिवेशनको तयारी पुरा भएको सो समाज ले जनाएको छ । समाजले हरेक वर्ष रमदान पछिको इदको पहिलो दिन वार्षिक उत्सव मनाउँदै अाएको छ । यस वर्ष समाजले चाैथो वार्षिक उत्सव तथा अधिवेशनको अबसर पारेर विविध साँस्कृतिक कार्यक्रम पनि अायोजनागरिने जनाएको…
तितोपाटी- गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले…
तितोपाटी- गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो " द सुपर मम " को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाएको छ र यहि ठगीको विषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले आज…
तितोपाटी - मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो। कटुवालले दुई वर्षअघि ओलीलाई ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त…