Tuesday 3rd March 2026
मनोरन्जन
Image

सपना महर्जन -चलचित्र विकास बोर्डले चलचित्र विधेयकमाथि बहस चलाएपछि फिल्म उद्योग तातेको छ । २०२६ को चलचित्र ऐन खारेज गरी चलचित्र ऐन २०७६ ल्याउन आइतबार राखिएको छलफल कार्यक्रमको प्यानलमा महिला सहभागिता नगराएकोमा फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा ठूलो ‘ईस्यु’ बनाए । बहसमा चलचित्र क्षेत्रसँग सरोकार राख्नेदेखि संघसंस्थाका प्रतिनिधि समेत सहभागी थिए ।…

Image

कागजपत्र, ब्रेकअप, सानो मन लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्केले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताइन्ः  पुस्तक मलाई पुस्तक पढ्न असाध्यै मन पर्छ। मैले नेपाली विदेशी गरेर थुप्रै साहित्यिक पुस्तकहरु पढेकी छु। मन परेका पुस्तकहरु दराजमा राख्छु र फिल्मको सुटिङ सकिएपछि सुटिङको ह्याङ हटाउन पनि पुस्तक पढ्ने गर्छु। मैले…

Image

तितोपाटी- चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गायिका मन्जु गौतमले “ शिवको पूजा ” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।गायिका मन्जु गौतमको “ शिवको पूजा ” बोलको नयाँ तीज गीतमा शब्द…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह साथमा विविध साँस्कृतिक कार्यक्रम यहीँ आउदो १२ अगष्ट २०१९ मा हुने भएको छ । साउदी अरेबियाको दमाम स्थित परागन होटलमा प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह सम्पन्न गर्न लागिएको सस्थाका साँस्कृतिक संयोजक प्रेम डि.सीले तितोपाटी लाई जानकारी गराएका…

Image

बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन । तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास…

Image

तितोपाटी - गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको "परदेशी घर फर्कने कहिले हो..." बोलको मार्मीक गीत युटुबमार्फत  सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो  भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब…

Image

डिबि बुढाथोकी - नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युटयुव तिजमय बनेको छ। दिनहुँ एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले "चुरा" नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली संगीतको बजारमा युटुबमार्फत दर्शक सामु ल्याएकी छिन्। यो गित अत्यन्तै राम्रा तिज गितहरु…

Image

चलचित्र निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ। उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्। पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्। शिल्पा…

Image

म्युकिज भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी केकी अधिकारीले मनोरञ्जन क्षेत्रमा एक दशक बिताइसकेकी छिन्। सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्। सकारात्मक…

Image

तितोपाटी - लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक…