Wednesday 7th October 2026
मनोरन्जन
Image

तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत 'स्लो मोसन' सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन। गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज…

Image

तितोपाटी-विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ।मंगलबार एक कार्यक्रमकाबीच विशाल सापकोटाको निर्देशकिय डेब्यू सिनेमाको ट्रेलर रिलिज गरिएको हो।सार्वजनिक 'सेल्फी किङ'को ट्रेलरले सिनेमाले एक समस्याग्रस्त हास्यकलाकारको तीन दिनको कथा पेस गर्छ। सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि…

Image

तितोपाटी-तमू प्ये ल्हु संघ कुवेतले नेपालबाट आएकी अतिथि कलाकार सविना गुरूडको साथमा गुरुङ समुदायहरुको महान चाड च्यू ल्होसार कुवेतको खैतान स्थित राजधानी प्यालेस रेस्टुरेन्टमा विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्य कार्यक्रम गरि मनाएको छ। संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग)लाई…

Image

तितोपाटी- गायक प्रज्वल मगर र गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घरबार” सार्बजनिक भएको छ। लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घरबार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले…

Image

तितोपाटी-बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ।पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।रवीना, फराहा र भारतीले एक कार्यक्रममा 'हालेलुया' शब्दको मजाक उडाएको आरोप छ।लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म…

Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसयी महासंघका संस्थापक अध्यक्ष सुन बहादुर तामाङलाइ सर्वसम्मत रूपमा पुनः अध्यक्ष निर्वाचित गर्दै संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। संघको गत शुक्रबार २७ डिसेम्बर २०१९ को दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यकालको लागि अध्यक्ष तामाङको नेतृत्वमा ४२…

Image

तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले…

Image

तितोपाटी-चर्चित गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन्। गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका हुन्। काठमाडौं…

Image

तितोपाटी - चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।  रामकृष्ण ढकाल र शाहबीच प्रेम विवाह भएको थियो । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो।…

Image

तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ। बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर…