सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो…
तितोपाटी - बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ। भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले…
तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो । रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको…
आर.बि. बुढाथोकी - गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् । 'हे मेरी कान्छु'…
तितोपाटी - नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा सिजन–३ को विजेता बन्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन…
काठमाडौँ -अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । जन्मदिन उनले परिवार र नजिकका साथीहरुसँग मनाउदै छिन् । जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यबाट शुभकामनाका प्राप्त भइरहेका छन् । जन्मदिनकै अवसर पारेर उनले केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् । विशेष गरेर ‘महानायक’ विवादपछि मिडिया, सामाजिक सञ्जाललगायतमा कुनैपनि…
पूर्व मिस वर्ल्ड मानुषी चिल्लर नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, भारतमा जारी लकडाउनका कारण चलचित्रको छायांकन पुरा हुन पाएन । चलचित्रको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टुबर महिनामा समय दिएका छन् । यो…
यसपालीको तिजमा कोरोनाको डर । कहाँ जान पाईएला र माईतीको घर । बिरानो पो हुने हो कि मेरो माईती घर । अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१। मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर । आमा अनि बहिनी समान छैन कोही पर । आगे साल अाउँछु वर यो साल पर-पर…
तितोपाटी - फिल्म ‘बिच्छेद’ छायाँकन आगामी तिहार लगतै सुरु हुने भएको छ । गत ५ चैतबाट फ्लोरमा निस्किएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । अब तिहारपछि मात्र छायाँकन सुरु हुने निर्माण युनिटले जानकारी दियो । सत्यराज चौलागाईंको निर्देशन रहेने फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा…
मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवाद तानिएकी छन्। बिहीबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए। अभिनेत्री राणाले बुधबार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन्। उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका डंगोलले प्रतिक्रियामा…