तितोपाटी- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्यो । २८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेको…
तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…
तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…
तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ। उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका…
तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…
तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…
तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…
तितोपाटी- पछिल्लो समय कुवेतमा नक्कली वेबसाइट संचालन गरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। कुवेत आन्तरिक मन्त्रालयद्वारा कुवेत नागरिक र आप्रवासीहरुलाई उक्त कुराको जानकारी गराएको छ। मन्त्रालयले कुवेतमा रहेर नक्कली वेबसाइट सन्चालन गरीरहेको र गिरोहले ग्राहकलाई सम्पर्क गरी विभिन्न प्रलोभनमा पारी बैंकको विवरण माग्ने गरेको बताएको छ। मन्त्रालयका अनुसार…
तितोपाटी- आठ महिनाकी छोरीसहित झापामा एक दम्पतीको शव घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। कनकाई नगरपालिका–१ मा आठमहिने छोरीसहित ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। रविन म्यान पावर एजेन्ट…