Sunday 27th July 2025
विचित्र संसार
Image

रन्जिता भट्टराई - सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त…

Image

तितोपाटी-ब्ल्याक होल सम्बन्धमा अनुसन्धानमा लागेका खगोलविद बैज्ञानिकहरूले वर्षाैंको प्रयत्न पश्चात ब्ल्याक होलको तस्विर लिन सफल भएका छन । उनीहरूले उक्त तस्विर हिँजो सार्वजनिक गरेका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। के हो त ब्ल्याकहोल…

Image

तितोपाटी - दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति…

Image

तितोपाटी - बंगलादेशमा एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र…

Image

तिताेपाटी - चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीकाे हाे । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । यस कुराको पुष्टि पश्चात्…

Image

तीतोपाटी-सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला भएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो। अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले अधिकतम १०…

Image

उनको कोखबाट छोरा जन्मिएको नेपाली दुतावासले जनाएको छ । पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएको भए पनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ । नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन् । ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा नभएको जनाइएको…

Image

तीतोपाटी-आफ्नै बुबाबाट पटक–पटक बलात्कारको शिकार भएकी ओखलढुंगाकी एक बालिकालाई क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । गत भदौ १० गते आफ्नै बुबाबाट बलात्कारको शिकार भएकी सुनकोशी गाउँपालिकाकी १३ वर्षीया (नाम परितर्वन) सितालाई खुट्टाको क्यान्सर भएपछि उपचारमा समस्या भएको हो । बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी सिताले प्रहरीलाई खबर गरेपछि राक्षसरुपी…

Image

तीतोपाटी- युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो । ‘बस अपराध शाखामा छ’ स्रोतले भन्यो, ‘निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुनेछ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ…

Image

तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।  आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३…