Sunday 24th August 2025
विचित्र संसार
Image

तितोपाटी- आफूसँग अष्ट्रेलियाको पीआर रहेको भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, उनको अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपरधा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको बुर्ज गाउँपालिका–६ घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्ने २३ वर्षीया रेजिना…

Image

तितोपाटी- सम्पन्न देशका विदेशी पुरुषसँग हतारमा बिहे गरी पछि पछुताउने अवस्था नेपाली युवती पुगेका छन् । हालै मात्र पाकिस्तानका युवतीले यस्तो पीडा भोगीरहेको विवरणहरू सार्वजनिक हुँदा नेपालमा पनि यो समस्या रहेको बताइएको छ । खासगरी पाकिस्तानी युवतीलाई बिहे गरी चीनमा लगेर वेश्यावृत्तिमा लगाइएको समाचार बाहिर आएको थियो । यसै सन्दर्भमा…

Image

तितोपाटी- धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो। निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक…

Image

तितोपाटी- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुस्पा भण्डारीको मृत्यु भएको नयाँगाउ प्रहरी चौकीले बुटवल अनलाईन लाइ जानकारी दिएको छ । दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा सडक अबरुद्द गरेका छन् । सडक बन्द…

Image

तितोपाटी - यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा…

Image

तितोपाटी- श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे। ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे…

Image

तितोपाटी- फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् –पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग । पति परदेशमा, पत्नी चक्करमा ।पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा । यस्तै, यस्तै ! पछिल्लो पटक मोरङको पथरीमा मृत्यु…

Image

तितोपाटी- नेपालमा धर्म परिवर्तनको प्रचारका लागि विदेशीको घुसपैठ ठूलो आँकडामा हुन थालेका तथ्यहरू खुल्न थालेका छन् । अघिल्लो बर्षको मध्यतिर क्रिश्चियन धर्म प्रचारका लागि एसीया प्यासिफिक क्षेत्रका राष्ट्र र सरकार प्रमूख नै बोलाएर गरिएको सम्मेलन सरकारको सुरक्षा घेरामा नै भएपछि क्रिश्चियन धर्म प्रचारकको घुसपैठ बढेको हो । सम्मेलनको केही दिनमा…

Image

तितोपाटी - वीरगन्जमा मंगलबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार…

Image

तितोपाटी - शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् । पश्चिमबाट घाम उदाउने ग्रह हामीकहाँ कुनै उदेकलाग्दो…