सिहदरवारको न्याय कहाँ पाइन्छ ? नेताहरुलाई निर्मला कि आमा भन्दै छिन सोध्दै छु म ! सिंहदरवारको न्याय कहाँ छ..२ नेताहरुले झट्पट उत्तर दिई हाले सिंहदरवार त गाउँ गाउँ पुर्याइसकेउँ अब किन तिमी यहाँ आउदैछौ.!! खै कहाँ छ न्याय ! जुन तिमी गाउँ गाउँ पुरर्याएको छु भन्दैछौ, १३ वर्षे मेरि छोरी…
किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत…
जयनारायण माझी थारू - आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !! बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले…
जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…
बालकृष्ण घिमिरे - धेरै वर्ष अगाडिको समयमा नजाअाैं, आज भन्दा तिस-पैतिस वर्ष अगाडिका हाम्रा आमा, दिदिबहिनीहरु कुर्कुच्चा देखियो भने लजाउँथे । ससुरा , जेठाजु , सम्धी देख्नासाथ बर्कोले कपाल अथवा सिर ढाकेर निउरन्थे । त्यो बेलामा सायदै हुन्थ्यो होला बलात्कार । आज हाम्रा दिदिबहिनी, भाउजु, बुहारी, छोरी, नातीनीहरू मिल्ने भए आफ्नो…
नारायण पोख्रेल - एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…
जय नारायण माझी - समय ,सिद्धान्त र समाज परिवर्तनशिल हुन्छन त्यसैले समयको माग अनुसार सिद्धान्त र समाजलाई परिवर्तन गर्दै लग्नु पर्छ ,यहि नै हो समाजवाद उन्मुख ब्यवस्थाको नियम I समयले मागे अनुसार परिवर्तन गर्न सकेनौ भने यस आधुनिक विश्व जगतको प्रविधिको उपभोगबाट बन्चित त हुन्छौं नै साथसाथै स्वास्थ ,शिक्षा ,…
बसन्त थापा- एउटा खाल्डो पुर्न नसक्ने सरकार ले यति गरे उति गरे भन्नु लज्जास्पद कुरा संघीयता खारिज नगरे सम्म जनतालाई पिडादाई दिन सकिने छैन संघीयता त तीन लाई मात्र आयो जो मुखमन्त्री मन्त्री मुख्य सचिब साम्सद भएर हरेक प्रदेश लाई चुसेर किर्ना जस्तै मोटाएका छन म जस्ता सोझा सादा निमुखा…
हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…
बबिता बस्नेत - विवाह भन्नासाथ युवा–युवती या महिला र पुरुषको छवि अगाडि आउँछ । वर्षौँदेखि महिला–पुरुषबीच नै विवाह हुँदै आएको देखेका कारण यसप्रकारको छवि आँखाअघि आउनु अस्वाभाविक पनि होइन । हाम्रो पारिवारिक संरचनामा सन्तानका रूपमा छोरा या छोरी जन्मिन्छ भन्ने छ । छोरा या छोरीबाहेक अर्को लिङ्गी सन्तानको परिकल्पना हामीमध्ये धेरैले…