तिलक भण्डारी(कमल) - मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ । हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र…
दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…
जय नारायण माझी थारू - चुहिएको घरको छनो , च्यात्तिएको आमाको पछ्यौरी , फाटेको बुवाको टोपी ,हराएको भाइ बहिनीको हासो फर्काउन , श्रीमतीले देखेका भविस्यका सपनाहरुलाई पूरा गर्न, र मुटुभरि समाज परिवर्तन गर्दै देश परिवर्तन गर्नु भर्छ , देशभक्ति भावनाले आज सम्म करिब करिब ४५/५० लाख दक्ष युवा जनशक्ती खाडी…
बिकास थापा- कपिलवस्तु / अधिंकाश बलात्कार पुरुषबाटै हुन्छन हो । त्यही माथि आफनै घरपरिबारका सदस्य देखी आफ्न्तसम्म नै पिड्क हुन्छन । आजभोली छोरी बुहारी घाँस ,दाउरा ,पानी र पधेरा गई घर नआउञ्जेल परिबारमा एक किसिमको त्रास फैलिन थाल्छ । कि कतै हत्या भएको की बलात्कार भयो की जस्ता कुरा मनमा…
सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…
मिलन तिमिल्सिना - पहिले गैंडाको नाक अर्थात खाग महंगो थियो । नाक तान्न जंगलमा तस्करहरुको ताँती लाग्थ्यो । गैंडा जोगाउनै मुश्किल थियो । अहिले गैंडाको खागभन्दा पनि पत्रकारको नाक एकाएक महङ्गिन पुगेको छ । शेरबहादुर देउवाले कुनै बेला प्रचण्ड र बाबुरामको टाउकाको मोल ५० लाख रुपैयाँ राखिदिएका थिए । अहिले त इटहरीका…
तोयानाथ उपेक्षित - कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो…
बिराट अनुपम - मैले बुझेदेखि इटहरीमा स्थानीय सरकारको भ्रष्टाचार र भूमाफियाविरुद्ध कलम चलाएँ। तर आज ममाथि नै भूमाफिया र भ्रष्टाचारी कर्मचारीलाई ‘सहयोग गरेको’ आरोप लागेको छ। र मैले सबैभन्दा बढी त्यसको खण्डन गर्नुपरिरहेको छ यतिबेला। सामाजिक सञ्जालमा अनगिन्ती ट्रोल चलिरहेका छन्। मेरो नाकको मूल्य १ देखि १० करोड रुपैयाँसम्म तोकिएको…
तितोपाटी- आर्घखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिका ७ खाँचीकोट मैदानको मा रहेको श्री आदर्श माध्यामिक विद्यालय लाई बाल क्लव, र जु.रे.स. को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम संचालन संगै जंकफुड’ निषेधित क्षेत्र बनाउने भएको छ। सरसफाई कार्यमा धारा कुवा बाटो लगाएत, सार्वजनिक स्थलको सरसफाई एवंम विद्यालय वोरिपरिको झांडी सफाई गरिएको हो। वर्षातको समयमा…
तिलक भण्डारी(कमल) - हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न…
![]()