Wednesday 8th May 2024
विचार/ब्लग
Image

तीतोपाटी- हजुरबुवाले एकदिन वंशावली लिएर आउनुभयो । सानो बेलाको खुल्दुलीपनले मलाई छपक्क छोप्यो । मैले सोधिहालेँ, ‘के ल्याउनुभा’को हजुरबा ?’ हजुरबुवाले उत्तर दिन नपाउँदै मैले हेरिहालेँ । पन्त खलकको वंशावली रहेछ । वंशावलीमा के हुन्छ भन्ने मलाई थाहा थियो । मलाई अर्को खुल्दुली लाग्यो, हजुरबुवाकी नातिनी म, मेरो नाम त्यसमा…

Image

भक्त भण्डारी, सुनकोसी ३ (कालिका), सिन्धुपाल्चोक जलवायु परिवर्तन र यसको पृष्ठभुमीः हाल विश्व समुदायको माझमा जलवायु परिवर्तनको मुद्दा गहन र पेचिलो मुद्दाको रुपमा अगाडि आएको छ । विश्वमा भएको औद्योगिकिकरणको प्रतिफल स्वरुप पृथ्वीको हावा र पानीको चक्रमा व्यापक रुपमा परिवर्तन आएको छ । विभिन्न खालका मानवीय क्रियाकलापहरुका कारण पृथ्वीको वायुमण्डलमा…

Image

जयनारायण थारु- हुनत म कुनै आलोचक होइन म एउटा सच्चा देश भक्त नेपालि नागरिक हु एउटा सर्वभौम नागरिक को हैसियतले  लोकतन्त्र मा आफ्नो मत अभिमत पुर्ण राख्ने अधिकार संविधानले नै दिएको छ। वर्तमान अवस्थाको बारेमा भन्नेहो भने  देसमा अहिले जनता ले दिएको पुर्ण अभिमत को दुई तिहाई बहुमत को सरकार…

Image

तिताेपाटी - १४ अप्रिल, १८९१ मा भारतको महाराष्ट्र काे रत्नागिरी स्थानमा जन्मनुभएका डा. अम्बेडकरको जन्मदिन नजिकिँदै गएको छ भने उहाँको निधन भएको दिन १९५६ डिसेम्बर ६ पनि हामीबाट बिदाई भएर गइसकेको छ । यही सिलसिलामा म डा. अम्बेडकरका विषयमा आफूलाई लागेका दुईचार कुरा शब्दद्वारा व्यक्त गर्न गइरहेको छु । मैंले…

Image

लक्ष्मी भण्डारि थापा - विगत २२ वर्षदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत ४१ वर्षीया सुनीता दनुवार कांशीकात गा.वि.स. दैलेखका गंगा र चन्द्रकला वनका १० सन्तानमध्येकी एक हुन् । दैलेखबाट भारत पसेको परिवारसँगै सुनीताले आफ्नो बाल्यकाल उतै बिताइन् । पटक–पटक भारतका विभिन्न स्थानमा बेचबिखनमा परेकी दनुवार आफ्नै अनुभव तथा आफूमा परेको दर्दनाक घटनाका…

Image

तीतोपाटी- नेपाल अाइडलकाे टप ४ मा पुगेका रवि अाेड केहि दिनकाे अाफ्नाे ग्रृह नगरकाे बसाइ सकेर काठमांडाै फर्किसकेका छन । ३ दिनकाे गेृहनगरकाे बसाइमा रविले अाफ्ना अाफन्त, शुभचिन्तक तथा समर्थकहरूलाइ भेटघाट गर्नुका साथै बिभिन्न कार्यक्रममा समेत सहभागिता जनाउदै अाफ्नाे प्रस्तुति समेत दिएका थिए । अाफ्नाे ग्रृह क्षेत्रकाे माया बाेकेर काठमाण्डाै…

Image

तिताेपाटी - प्रेम तथा अन्तरजातीय विवाहबारे चर्चा गर्दा त्यस्ता केही महान व्यक्तित्वहरुको प्रेमबारे भनाई बाट शुरु गरौं । अन्तरराष्ट्रिय महान व्यक्तित्वहरुमा पनि मलाई सेक्सपियर महोदयको भनाईले लेख लेख्न घच्घच्यायो । सेक्सपियरको भनाइ छ, Love is Blind  अर्थात् ‘प्रेम अन्धो हुन्छ ।’ त्यस्तै महात्मा गान्धीको भनाई छ, ‘जहाँ प्रेम छ, त्यहाँ…

Image

टेकबहादुर वि.क – यसपालीको २१ मार्च अर्थात् चैत्र ७ गते अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६३ जेष्ठ २१ गतेको नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिन नजिकै आइरहेको अवस्था छ । अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसकै दिन ७ नं. प्रदेशको राजधानी…

Image

तितोपाटी डट कम-सार्वजनिक गाडीमा दिनको चार-पाँच पटकसम्म यात्रा गर्नु मेरो पनि बाध्यता हो । सार्वजनिक गाडी, त्यसमाथि घुइँचो हुँदा कति धेरै पीडा भोग्नुपर्छ भन्ने सबैलाई थाहा छ।भेडाबाख्रा जस्तो गरी कोचिएर यात्रा गर्दा सास्ती त हुन्छ नै, कतिपयले चाहिँ भिडको फाइदा उठाउँदै युवतीलाई कसरी छुन पाइएला भनेर दाउ हेर्ने गरेको देखेको…

Image

आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…