Monday 13th April 2026
विचार/ब्लग
Image

डा.अम्बरिश पोख्रेल-  कुनै शर्त नराखी, ठूला आयोजनामाको लागि, चाइनाले नेपाल सरकारलाई एक सय अर्ब भन्दा पनि बढी (एक अर्ब डलर हो) सहयोग दिने, हालै मात्र अनौपचारिक प्रस्ताव गरेको छ । पहिला चीनी राष्ट्रपति सीजिङ पिङ नेपाल आउँदा, छपन्न अर्ब रुपैयाँ (५६) अनुदानको घोषणा गरेका थिए, नेपालको ठूला आयोजनाको लागि ।…

Image

डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…

Image

तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…

Image

अमेरिकी पिजा बर्गर रोष्ट टोष्ट खाईन्न है , ए हजुर देश बेचेर एमसिसी चाहिन्न है । डाडु देखाई खड्कुँलो लुटीलाने सामान्तीको , साम्राज्य र बिस्तारबादी प्रभु भक्ती गाईन्न है । महलको सुख सँयल बिलासीता नभोगेरै , भोकै नाङ्गै मरुँला म शरण पर्न जाईन्न है । जति रोए कराए नी बैगुणीको…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - देशको हाल भइरहेको सामाजिक, राजनीतिक माहौल प्रति नेपाली जनताहरुको क्षण क्षणको क्रियाकलाप प्रति ध्यानाकर्षण भइरहेको छ। बहुदलिय शासन प्रणाली राम्रो शासन प्रणाली हो तर गाडी मात्र चिल्लो राम्रो ब्राण्डको भएर के गर्नु गाडी चलाउने चालक उत्ताउलो भएर चलायो भने त्यो गाडी दुर्घटना हुन्छ ।…

Image

पञ्चाङ्ग १ हृदयको झङ्कार तिमीतिर सरेको छ । सम्झनाको एकाई उतैतिर झरेको छ । दुख्ने ठाउँ दुखिरहन्छ सधैँ हात थाम्दिनु पलपलमा याद तिम्रै मात्र गरेको छ । सम्हाल अब मन, तिमीबिना मरेको छ । सविता के.सी. काठमाडौं पञ्चाङ २ १ आँखामा छारो हान्ने मात्र सारा देखियो । बिना काम आश्वासनका…

Image

डा. अम्बरिश पोख्रेल- सन् दुई हजार सोरह (2016) मा अर्थात् नेपालले एमसीसी मा हस्ताक्षर गर्नु अगाडि, नेपालका सरकारी विभिन्न सम्बन्धित निकायमा अमेरिकन सहयोग लिने वा नलिने अर्थात् सो सहयोग चाहिने वा नचाहिने भनेर छलफल गरिएको थियो । जस्तै एमसीसीले आफूलाई चाहिने करिब एक डेढ सय किलोमिटर, नेपालको विद्यमान बनी बनाऊ…

Image

माधव पाैडेल 'असल यात्री' - न खोलालाई बाटो दिएका छौ न सडकलाई नै अझ राजमार्ग पिडित वाढिपिडित सडक दुर्घटनामा पिडित भन्दैछौ । हामी एकछिन गहिरो र ठन्डा दिमागले सोचौ त सवारी चालकले फराकिलो सडक पायो भने सवारी दुर्घटना गर्छ ? कदापी गर्दैन । सवारीलाइ बाटो छेकेन भने वटुवा मर्छ? कुनै…

Image

बन्दना घिमिरे - प्रदेश नम्बर ५ काे ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्तै रमणीय जिल्ला पाल्पाको सदरमुकाम तानसेन नगरपालिका -७, लामडाँडा स्थायी ठेगाना भइ राेजगारीकाे सिलसिलामा हाल युनाईटेड अरब इमिरेट्स (युएई ) मा बस्नुहुने लघुकथाकार नारायण काेईराला बिद्यालय तह देखि नै साहित्यमा रुचि राख्दै कथा, कविता, नाटक लेख्नुहुन्छ । नाटक…

Image

बि. आर. उप्रेती, बारा नेपाल - हाम्रो देशले विभिन्न कालखण्डमा विभिन्न असजिला परिस्थितिहरू आएको छ । समय आफ्नो गतिमा छ, देश तथा देशबासीहरुको दिन प्रतिदिनको समय कसरी गुज्रिरहेको छ राष्ट्रभक्त बुद्धिजीवीहरु लगायत सर्व साधारण नेपालीहरु समेतले आ-आफ्नो ठाउँबाट नियाल्दै छन् । यसरी समस्त नेपालीहरु अकल्पनीय कुराहरू कहिले कोरोना जस्ता महामारीको…