पञ्चाङ्ग #### १ भनाइ र गराइमा अन्तर भयो बात किन? मुटु दिन्छु भनेकोले गर्यो यस्तो घात किन ? पीडामाथि पीडा थप्न खाचो के नै थियो तिम्रो ? बिना निद भोक पार्यौ आज दिन रात किन? तिम्ले पनि देखाइहाल्यौ औसरवादी जात किन? २ टुलुटुलु हेरी बस्यौ मेरा आँसु झर्दा पनि के…
🌷४० शीतहरु🌷 #### शीत पर्यो जाडो बढ्यो २ शीत लेखे मित्र भेटे ३ साथी बिच एक्लै भए ४ शीत सङ्ग मित लाए ५ हार्न होकि जित्न धाए ६ चर्को घाम झर्को मन ७ बुझ्न गाह्रो मन साह्रो ८ सित झरी प्रित भरी ९ सुन्य लाग्छ घरी घरी १० किन हुन्छ…
१ बाबा महिमा अपार औँसी कुर्नु किन ? बाबाले बाँच्न सिकाउने पीडा लुकाइ मुस्कुराउने ! बोलीको पहिलो शब्द पिताबाट हुने सुरुआत ! ✍️ प्रभादेवी पौडेल, चितवन २ धन आपत्तिमा जन हराउँदै गएको आफ्नोपन ! मैना ज्यानको बैना सधैँ भोलि नहुने ! माया जीवनको काया जिउनु अपरिहार्य छाया ! ✍️ ईश्वरी…
डा.अम्बरिश पोख्रेल- कुनै शर्त नराखी, ठूला आयोजनामाको लागि, चाइनाले नेपाल सरकारलाई एक सय अर्ब भन्दा पनि बढी (एक अर्ब डलर हो) सहयोग दिने, हालै मात्र अनौपचारिक प्रस्ताव गरेको छ । पहिला चीनी राष्ट्रपति सीजिङ पिङ नेपाल आउँदा, छपन्न अर्ब रुपैयाँ (५६) अनुदानको घोषणा गरेका थिए, नेपालको ठूला आयोजनाको लागि ।…
डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…
अमेरिकी पिजा बर्गर रोष्ट टोष्ट खाईन्न है , ए हजुर देश बेचेर एमसिसी चाहिन्न है । डाडु देखाई खड्कुँलो लुटीलाने सामान्तीको , साम्राज्य र बिस्तारबादी प्रभु भक्ती गाईन्न है । महलको सुख सँयल बिलासीता नभोगेरै , भोकै नाङ्गै मरुँला म शरण पर्न जाईन्न है । जति रोए कराए नी बैगुणीको…
बि. आर. उप्रेती, बारा, नेपाल - देशको हाल भइरहेको सामाजिक, राजनीतिक माहौल प्रति नेपाली जनताहरुको क्षण क्षणको क्रियाकलाप प्रति ध्यानाकर्षण भइरहेको छ। बहुदलिय शासन प्रणाली राम्रो शासन प्रणाली हो तर गाडी मात्र चिल्लो राम्रो ब्राण्डको भएर के गर्नु गाडी चलाउने चालक उत्ताउलो भएर चलायो भने त्यो गाडी दुर्घटना हुन्छ ।…
पञ्चाङ्ग १ हृदयको झङ्कार तिमीतिर सरेको छ । सम्झनाको एकाई उतैतिर झरेको छ । दुख्ने ठाउँ दुखिरहन्छ सधैँ हात थाम्दिनु पलपलमा याद तिम्रै मात्र गरेको छ । सम्हाल अब मन, तिमीबिना मरेको छ । सविता के.सी. काठमाडौं पञ्चाङ २ १ आँखामा छारो हान्ने मात्र सारा देखियो । बिना काम आश्वासनका…
डा. अम्बरिश पोख्रेल- सन् दुई हजार सोरह (2016) मा अर्थात् नेपालले एमसीसी मा हस्ताक्षर गर्नु अगाडि, नेपालका सरकारी विभिन्न सम्बन्धित निकायमा अमेरिकन सहयोग लिने वा नलिने अर्थात् सो सहयोग चाहिने वा नचाहिने भनेर छलफल गरिएको थियो । जस्तै एमसीसीले आफूलाई चाहिने करिब एक डेढ सय किलोमिटर, नेपालको विद्यमान बनी बनाऊ…
![]()