Thursday 25th June 2026
विविध
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४६ औं मुक्तक विशेष कव्य गोष्ठी यहि मिति २०७९ साल चैत्र ८ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ मुक्तककार वियोगी बुढाथोकीको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा बुढाथोकीले चन्द्रागिरिको १४६ श्रृङ्खलामा सहभागी हुन पाउॅदा खुशी व्यक्त गर्नु…

Image

शिव कुमार रेग्मी - नेपाली साहित्य काव्य विधाका विभिन्न उपविधाको उत्पत्ति र विकासको क्रममा दुई वर्ष देखि धेरै सर्जकहरूले जुनेली लेख्दै विभिन्न पत्र-पत्रिका,मिडियाहरू बाट प्रशारित हुँदै आइरहेको छ। जुनेली उपविधाको प्रवर्तक तथा परिकल्पनाकार म स्वंम पाल्पा पोखराथोक(धोवादी) बस्ने शिव कुमार रेग्मी हुँ। जुनेली काव्यको विधिगत रूपमा मिति १४ भदौं२०७८मा जुनेली…

Image

बसन्त थापा- नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ। आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ। यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो  स्पेशलिटी होस वा एस्प्रेसो…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/११/१३ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ======================…

Image

आज खेल मजा आयो शीर कति उच्च भयो आँखा भरी खुसी छायो मन भरी हर्ष ल्यायो खेल भरी चौका छक्का देश भरी भयो चर्चा बल व्याट खुब जम्यो खेल आज टीम खेल्यो देश भरी खुसी चल्यो सधैं भरी यस्तै होस जय खेल जय शीत नारायण कोइराला तानसेन,पाल्पा

Image

नारी सम्बन्थि केही शीतहरु श्रद्धा भक्ति नारी शक्ति सृष्टि दृष्टि दुवै तिमी साथ दिन्छौं सँधै हामी तिमी धर्ती तिमी माता सँधै हाम्राे मिल्छ साथ रथ एक पाङ्ग्रा दुई सुल्टो घुम्ने घडी सुई मिल्नु पर्छ हामी दुई धेरै पढ्नु अघि बढ्नु काव्य कृति रच्दै गर राम्रो गर्न अघि सर नारी हाँसे…

Image

यो मनले तिमीलाई प्यार गरेको छु तिम्रो लागि दिलको ढोका खुल्ला राखेको छु आएर भेट्ने गर है मलाई तिमीले दिलबाट नै माया गरेको छु मैले म तिम्रो दिलको मान्छे हु तिमी बिना दिन बिताउन गाह्रो मानेको छु जो छु आज म तिम्रै देन हो म सँग मिलेर जीवन जिउने हो…

Image

डा.अम्बरीश पोख्रेल- १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा…

Image

मध्यपूर्वको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले लगातार दोस्रो वर्ष ‘सर्भिस हिरो’ अवार्ड जितेको छ । लुलुले यो अवार्ड अहिलेसम्म ४ पटकसम्म जित्न सफल भएको छ । कुवेतका ग्राहकहरूले कुवेतमा 'बेस्ट सुपरमार्केट २०२२' को रूपमा मतदान गरेपछि गत वर्ष र यो वर्ष लगातार यो अवार्ड जित्न सफल भएको हो । २०१३,…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/११/१८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…