तितोपाटी - बाढी र पहिरोको जोखिममा रहेका गोरखाका विभिन्न बस्तीका बासिन्दालाई उच्च सतर्कतामा रहन जिल्ला बिपद् व्यवस्थापन समिति गोरखाले आग्रह गरेको छ। गोरखामा दुईदिन भारी बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरो आउन सक्ने भन्दै समितिले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वअनुमान…
अविरल वर्षाका कारण पश्चिम नवलपरासीका बिभिन्न भाग डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको छ । पानीको निकास नहुँदा बस्तीहरु डुबानमा परेका हुन। स्थानीय खोला र नारायणी नदीको सतह समान्य भएपनि डुबानका कारण अन्नपात र पशुचौपाया बगेका छन्। पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाटको…
तितोपाटी - अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नम्बर ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । विक्रम सम्वत् २०२८ देखि बग्दै गएको…
छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ। अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए।उनी गत जेठ १५ गतेदेखि अनशन बसेका हुन्। “उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर…
तितोपाटी - आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ। निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ। पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको…
तितोपाटी - चन्द्रौटाको एक होटलबाट शनिबार राती २२ किलो चरेससहित ३ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति ११ बजे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवराज नगरपालिका १ बस्ने बर्ष ३९ का राजबहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष…
तितोपाटी - माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमान्को हत्या गरेकी छन् । माडी नगरपालिका–३, सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान् गंगाराम महतोको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार…
रामजी ज्ञवाली - आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो…
तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४…
तितोपाटी - बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा…