तितोपाटी - शैक्षिक सत्रको सुरुमा ६६ वर्षीय कृष्णकुमारी गजमेर कक्षा १ मा भर्ना गरिदिनु प-यो भन्दै विद्यालय पुग्दा सिद्धेश्वरी माविका प्रधानाध्यापक र शिक्षकले पत्याएनन्। छोरीतर्फक नातिनातिनीसहित विद्यालयमा भर्ना हुन पुगेकी कृष्णकुमारीले ठट्टा गरेको ठानेर सुरुमा उनको भर्ना गरिएन। वैसाख २ गते उनका दुई नाति र एक नातिनीको मात्र भर्ना भयो। तर,…
तितोपाटी - महिलामाथि हुने हिंसाका रुप साना ठुला र फरक फरक छन् । अधिकांश कामकाजी महिलाले कुनै न कुनै प्रकारका हिंसा कार्यक्षेत्रमा भोग्नु परिरहेको हुन्छ । साधारण महिलाको हकमा त हिंसा सामान्य भइरहेका बेला जनप्रतिनिधि पनि हिंसापीडित भएको सुन्दा पत्याउन गाह्रो पर्छ । जनताको मतले निर्वाचित भएकाले पनि कार्यक्षेत्रमा हिंसा भोग्नु परिरहेको…
तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो । सुदूरपश्चिमको राजधानी गोदावरी…
तितोपाटी - प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ। धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो। आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे। धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका…
तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…
तितोपाटी - घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्।…
तितोपाटी - केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान…
तितोपाटी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै…
तितोपाटी - बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढि रहेका छन् र सार्वजनिक पनि भै रहेका छन् । २ दिन अघि मात्रै पोखराको पुम्दीभुम्दीमा १० वर्षीय बालिकालार्इ बलात्कार गरि हत्या गरेको अारोपमा २७ वर्षीय युवकलार्इ पक्राउ गरेर सार्वजनिक गर्न नपाउँदै पर्वतमा पनि अर्को २० वर्षे युवकलार्इ एक १३ वर्षीया किशोरीलार्इ …
तितोपाटी - पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर…