Thursday 25th September 2025
विविध
Image

तितोपाटी - कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्। राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Image

तीतोपाटी डट कम-सृजनशिल युवा समाज नेपाल-कुवेतले नयाँ अंग्रेजी बर्ष सन २०१९को अबसर पारेर नेपालमा राष्ट्रसेबी तथा समाजसेबी ब्यक्तित्वहरुलाई सम्मान अनि समाजमा भैरहेको बिकृती,बिसङ्गति जस्तो कार्यलाई अन्त्य गर्नको निमित्त अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। आयोजक संस्था सृजनशिल युवा समाज नेपाल-कुवेतका अध्यक्ष पुष्कर सिंह धमी नेपाल छुट्टी गएको समय मिलाएर काठमान्डौमा माननिय…

Image

तितोपाटी डट कम-कुवेत- ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन।उक्त समाचार न्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगे पछी घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ लिएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना…

Image

तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ ।…

Image

तितोपाटी डट कम-सार्वजनिक गाडीमा दिनको चार-पाँच पटकसम्म यात्रा गर्नु मेरो पनि बाध्यता हो । सार्वजनिक गाडी, त्यसमाथि घुइँचो हुँदा कति धेरै पीडा भोग्नुपर्छ भन्ने सबैलाई थाहा छ।भेडाबाख्रा जस्तो गरी कोचिएर यात्रा गर्दा सास्ती त हुन्छ नै, कतिपयले चाहिँ भिडको फाइदा उठाउँदै युवतीलाई कसरी छुन पाइएला भनेर दाउ हेर्ने गरेको देखेको…

Image

आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…

Image

तितोपाटी - धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गोगपानीबाट थाक्रे गाउँपालिकाको महादेवबेसीतर्फ जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक ठुलोपाखा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अनियन्त्रित भई ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा…

Image

तितोपाटी - पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्। अात्महत्या गर्नेमा गोहेलुङका ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी ६६ वर्षीय श्रीमती हरिसरा सारु रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। वृद्ध दम्पत्तीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल - कुवेतले आह्वान गरेको छ । मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि…