"टुक्का पुञ्ज" श्रृङ्खला -३ साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन…
तीतोपाटी - लुलु हाइपरमार्केट, यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेताले ७५ औं भारतीय गणतन्त्र दिवसलाई २४ देखि ३० जनवरीसम्म आयोजित विशेष 'भारत उत्सव' प्रवर्धनको साथ मनायो। भारतीय राजदूत एच.ई. आदर्श स्वैका मुलुकाले भारतीय महावाणिज्यदूत एवं काउन्सिलर सञ्जय के.को उपस्थितिमा र लुलु कुवेतको शीर्ष व्यवस्थापन हाइपरमार्केटको अलराई आउटलेटमा जनवरी २७ माअाैपचारिक रूपमा…
चित्रमा पञ्चाङ्ग =========== भाग: ९६ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/०३ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- गुणनिधि घिमिरे समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयान्नब्बेयौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/०१ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
म अझै हजार वर्ष बाँच्न चाहन्छु मैले तिमीलाई बुझ्ने प्रयास गर्न चाहन्छु तिमिले मलाई कति माया गर्छौ वास्तवमा तिमिले म बाट के चाहन्छौ ।। म तिम्रो मुस्कान सम्झन्छु मलाई थाहा छ म राम्रो ठाउँमा छु म तिमीलाई सधैँ माया गर्छु म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।। तिम्रो लागि…
गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको "मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है" गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य…
नारायण कोइराला - नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति "आहा" लोकार्पण भएको छ । अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा प्रकाशित एवं अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कृति "आहा " को पोखरामा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद श्याम राजा महत, पृथ्वीनारायण…
तस्बिरमा पञ्चाङ्ग =========== भाग: ९५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०९/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पञ्चान्नब्बेयौँ शृङ्खलामा छौँ…
जब मैले तिमीलाई पहिलो पटक देखे ती नयनमा विश्वास भएको अनुमान गरे यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन ।। तिम्रो मायाको जादुले म माथि हमला गर्यो जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो जब म तिम्रो प्रेममा…
आज पौष शुक्ल पूर्णिमा । आज (बिहीबार) देखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत…