Friday 8th August 2025
विविध
Image

तितोपाटी - एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि…

Image

तितोपाटी - अधिल्लो बिहिबार हिँडेरै अस्पताल गएकी इन्द्राबती - १० सिन्धुपाल्चोककी रामप्यारी थापाको अप्रेशन गर्ने क्रममा आन्द्रामा प्वाल पर्न गइ  ओम अस्पताल चाहबिलमा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले शुक्रबार दिनभर प्रदर्शन जारी राखेका छन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ। ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको…

Image

तितोपाटी - १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण…

Image

तितोपाटी - युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका हाे । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ…

Image

तितोपाटी - उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र…

Image

तितोपाटी - यतिखेर बजारमा लिची छ्यापछ्याप्ती पाइन्छ । यो लिची पाक्ने सिजन पनि हो । कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भनिन्छ। यो मूलतः चीनबाट आएको फल हो । यो सामान्यतः मैडागास्कर, भारत, बङ्गलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण…

Image

तितोपाटी - आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । आरोपीले आफूलाई नेपाल सरकारका उपसचिवबाट पाँच वर्षअघि पदमुक्त भएको दाबी गरेकाे प्रहरीले जनाएको छ । ललितपुरस्थित धोवीघाटका ४५ वर्षीय पुरूषले श्रीमती नभएकाे माैकामा १८ वर्षीया छोरीलाई जर्बजस्ती करणीको प्रयास गरेको जाहेरीमा उल्लेख छ । कशोरी कक्षा…

Image

तितोपाटी - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो । आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए ।…

Image

बिकास थापा- कपिलवस्तु / अधिंकाश बलात्कार पुरुषबाटै हुन्छन हो । त्यही माथि आफनै घरपरिबारका सदस्य देखी आफ्न्तसम्म नै पिड्क हुन्छन । आजभोली छोरी बुहारी घाँस ,दाउरा ,पानी र पधेरा गई घर नआउञ्जेल परिबारमा एक किसिमको त्रास फैलिन थाल्छ । कि कतै हत्या भएको की बलात्कार भयो की जस्ता कुरा मनमा…

Image

तितोपाटी - विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। निजले विराटनगर–१४ की १६…