Sunday 29th September 2024
विविध
Image

तितोपाटी - नेपालमा यहि बैशाख २८ गते शनिबारको दिन अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा शनिबार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ। राष्ट्रिय…

Image

तितोपाटी- ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका…

Image

रञ्जिता भट्टराई - सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको…

Image

तितोपाटी - बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं. ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो ।…

Image

तितोपाटी - म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ । रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै…

Image

तितोपाटी - पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित…

Image

तितोपाटी - विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय "विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत" औपचारिक रुपमा गठन भएको हो।  नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त…

Image

रन्जिता भट्टराई - विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि…

Image

तितोपाटी - यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा…

Image

तितोपाटी - आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले…