तितोपाटी- तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी…
तितोपाटी- अभिभावकको मुत्यु भएपछि कैलालीस्थित रोकाया परिवार बिचल्लीमा परेको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिम्थरी पश्चिम खेतका ४५ वर्षीय कल्लाने रोकायाको मृत्युपछि उनको परिवारको बिचल्ली भएको हो। कल्लानेको साउन १७ गते भारतमा मुत्यु भएको थियो। घरबाट पैसा कमाउन गएको ३ दिनमा नै उनको मृत्यु भएको उनकी श्रीमती…
तितोपाटी- भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् । उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३…
तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्। ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार…
तितोपाटी- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ। वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र…
तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् । कृष्ण जन्माष्टमीका दिन भक्तले…
तितोपाटी- नेपाली दैनिक पत्रिका कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा नियुक्त भएका छन् । एक वर्ष अगाडि राजीनामा दिएर कान्तिपुरबाट बाहिरिएका शर्मा पुनः प्रधान सम्पादककै रुपमा कान्तिपुर फर्किएका हुन् । शर्माको राजीनामा पछि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका नारायण वाग्लेले भने पदबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै वाग्लेले कान्तिपुरबाट बिदा…
तितोपाटी - आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू…
बर्दिबास - महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो । घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए…
तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन माधव पौडेल चयन भएका छन् । ( २३ अगस्ट) सुक्रवारका दिन कुवेतको फर्वानिया स्थित अडीटोरियम हलमा रहेको उक्त कार्यक्रम अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथि…
![]()