तितोपाटी-नवलपरासी जिल्ला स्थित पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो । मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा…
तितोपाटी-नुवाकोट धादिंग रसुवा समाज कुवेतले ब्लड क्यान्सर पिडित आसिमा तामांगलाइ आर्थिक सहयोग गरेको छ। नुवाकोट जिल्लाको किस्पंग गाउपालिका स्थित घर भएकी पिडित तामांग हाल कान्तिबाल अस्पतालमा उपचार्रथ रहेकी छिन । ब्लड क्यान्सर पीडित तामांगको उपचारका लागी धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा उपचारमा आर्थिक अभावका कारण…
तितोपाटी- वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका…
जयनारायण थारु - मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरसेको छ। अब यस ब्यवस्थाबाट पछाडि फर्किनु देशलाई नै पछाडि फर्काउनु हो , लोकतान्त्रिक मुलुकमा जनता जागेपछि परिणाम परिवर्तनिय हुन्छ। मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गर्न सक्छ भने कुराको पनि हेक्का रहोस । पहिचानको खोजी र मान्यताका लागि लोकतन्त्र…
तितोपाटी- नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान…
तितोपाटी - झापाली समाज कुवेतले हरितालिका तीजको छेको पारेर तीज विशेष शुभकामना अादान-प्रदान, साहित्य वाचन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिँजो शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव…
तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन…
तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना…
तितोपाटी - अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परि नेपालबाट घुम्न गएका बाआमासहित छाेरीकाे मृत्यु भएकाे हो । त्यहाँकाे मिजुरी राज्यमा मंगलबार भएको साे दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालकाे मृत्यु दुर्घटनामा…
डिबि बुढाथोकी - पाँचथर जिल्लाको साविक प्रङबुङ गाबिस-९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै गरेर पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए । ११, १२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडिन गए ।उनी अध्यन भन्दा संगीततिर औधी चासो राख्दै गएको बताउछन् । "कलेजको त नामै…
![]()