Friday 13th March 2026
विविध
Image

तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम…

Image

तितोपाटी- विश्वव्यापीकरणको प्रभाव र अत्याधुनिक प्राविधिक विकासले संसारको पूर्वी कुनादेखि पश्चिमको कुनै कन्दरालाई केवल एक सेकेन्डले जोडिदिएको छ। तीव्रतर आर्थिक विकास र प्रविधिमा आएको विशाल परिवर्तनले विश्वलाई एउटा घरजस्तै बनाइदिएको छ। संसारकै अग्लो चुचुरोदेखि समुद्रको सतहसम्मका हरेक व्यक्तिलाई पछिल्लो विश्वको लोभलाग्दो विकासले जोडिदिएको छ। नेपाल र नेपाली पनि विश्वभरिबाट आएको…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म…

Image

तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा…

Image

तितोपाटी- आएन है, आएन। छोरा आएन बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई। त्यसैले त ‘आएन आएन’ है भन्दिहुन् बारम्बार। स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्। उनका आँखा गेटतिरै…

Image

तितोपाटी- बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ । कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो । दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द…

Image

तितोपाटी- विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ । रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए । ‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका-३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयका भूपू बिद्यार्थी क्लबद्वारा नेपालीहरुको महान चाड बडा दशै, दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान उपाध्यक्ष दिनेश साप्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगला गाउँपालिकाको अध्यक्ष सट प्रसाद…

Image

तितोपाटी- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ७ को नरपानीमा स्कार्पियो जीप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको बलेरो जीप नरपानी नजिकै दुर्घटना हुँदा अरु ६ जना घाइते…

Image

तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको भन्दै सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी…