तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं - कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ - कुवेतले यही आउदो आगामी डिसेम्बर २० तारिक २०१९ शुक्रबारको दिनमा कुबेत…
तितोपाटी - कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका…
तितोपाटी - घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन्। दलित बस्तीकी ३० वर्षीया मञ्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन्। कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ। अवस्था गम्भीर भएपछि चिकित्सकले…
तितोपाटी - हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्। मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको…
इन्द्रसरा खड्का-आफ्नो बढ्दै गएको पेट हेर्दै टोलाइरहन्छिन् आशा (नाम परिवर्तन) । अविवाहित आशाको पेटमा कसैको बच्चा हुर्कंदैछ । बच्चालाई कसरी जन्म दिने, जन्मेपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । उनले एक, दुई महिनासम्म त जसोतसो पेट लुकाइन् । तर पेट बढ्दै गएपछि समस्या भयो ।बढ्दै गएको पेट लुकाउनको लागि १९…
तितोपाटी - बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ। बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी सुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।…
तितोपाटी - हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।…
तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति…
तितोपाटी-बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका…
तितोपाटी-वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान युवासँग…