तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा…
तितोपाटी- चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख…
तितोपाटी-विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्। डाक्टर माइक र्यानले घातक भाइरससँग…
तितोपाटी - नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका…
हरि कृष्ण न्यौपाने - घरेलु महिला कामदारको रुपमा करिब २ बर्ष अघि भारत हुदै कुवेत आएकी गोरखा आरुघाटकी २२ बर्षिय प्रिती गुरुङ रक्त क्यान्सर पीडित भएर कुवेतको अस्पतालमा जीवन मरणको दोषाधमा छिन।गत सेप्टेम्बरमा एपेन्डिसाइटिस भए पछि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा एपेन्डिसाइटिसको अप्रेशन पछि आफूलाइ रक्त क्यान्सर पनि भएको डक्टरहरुले बताए।त्यस…
तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर…
कमल भण्डारी (तिलक) - अहिलेको परिवेशमा पनि नागरिक भएर बाँच्न पाउने अधिकारबाट बन्चित भएको आभास हुन्छ । समाजमा जब बिभेदको खाडल स्थापना भयो तब देखी समस्या जस्ताको त्यस्तै छ । यो गम्भीर बिषयमा राज्यका उपल्लो तह तप्कामा बस्ने अथवा राज्य संचालन गर्ने ब्याक्तित्वको ध्यानमा तुषारापात भएको दुई मत छैन। नेपाली…
तितोपाटी - 'साहित्य सुधा नेपाल' इजरायलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीको समुपस्थितिमा इजरायलमा एक काव्य गोष्ठी सम्पन्न गरेको छ। उक्त काव्य गोष्ठीको लागि नेपालबाट कुलपति उप्रेती सहित प्राज्ञद्वय देवी नेपाल र अम्म जोशी इजरायल पुगेका थिए। साहित्य सुधा नेपालकी संस्थापक झापा निवासी हाल इजरायलमा कार्यरत मनीषा प्रसाईकाे संयोजनमा…
तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…
तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन् । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट…
![]()