तोयानाथ उपेक्षित- कुवेत सरकार चीनको वहानबाट शुरु भएको कोरोना भाईरसलाई रोक्न सचेत रुपमा अध्ययन गर्दै अगाडी बढ्दै थियो । तर यहाँ चीनबाट नभई ईरानतिरबाट कोरोना भित्रियो । गत बर्षको डिसेम्बरबाट चीनमा देखिएको कोरोनाले अहिले विश्व लाई आपतकालिन अवस्थामा पुर्याएको छ । डब्लु एच ओ ले पनि ११ मार्चमा यसलाई विश्व…
तितोपाटी- सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो । त्यसैगरी सांस्कृतिक,…
तितोपाटी - अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्। राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का ६ हजार…
तितोपाटी- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ । स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ । फिर्ता पठाइनेमा सबैभन्दाबढी…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्। वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५…
तिताेपाटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना…
तिताेपाटी - कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो । २१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो…
तिताेपाटी - कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा…
तिताेपाटी - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले…
तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…
![]()