तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…
हरि कृष्ण न्यौपाने - तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा…
हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…
तितोपाटी- विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध…
तितोपाटी - विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको…
रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर , घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव, पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए, सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने स्याम दर्जी उनकै सपना झैँ , अधुरो भएको हेरेर आए, मलाई तिनीहरु झैँ ,मलामी बिना खात माथि खात बनि खाल्डोमा…
तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो । भारतलाई डिप्लोमेटिक…
तोयानाथ उपेक्षित, कुवेतमा कोरोनाको संक्रमण दिनहु बढ्न थाले पछि यहाँको सरकारले पूर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ । आईतवार अर्थात मई महिनाको १० तारिक अपरान्ह ४ बजे बाट शुरु हुने लक डाउन मइ ३० तारिक समाप्त हुने छ । फेब्रवरी २४ मा तीन जनामा देखिएको कोरोनाको संक्रमण हाल…
रन्जन राज कुँवर-विश्व महामारीको रुपमा फैलिएको COVID-19 को कारणले गर्दा कोरियामा कार्यरत नेपाली श्रमिकहरु पनि प्रभावित भएका छन् । खासगरी भिसा अवधि सकिएका ,बिरामी परेका,अलपत्र परेका र विभिन्न किसिमका व्यवसाय गर्दै आएका बिशेषतः प्रभावित देखिएका छन्। उल्लेख्य भिसा अवधि सकिएका हरुलाई बसाई अवधि थप गरेतापनि कम्पनीको र महंगीको कारणले गर्दा…
हरि कृष्ण न्यौपाने- कुवेत-कोरोना भाइरस(कोभिड-नाइन्टिन)को प्रकोपले बिश्व त्रसित छ।चीनको बुहानबाट २०१९ को कृशमस नसकिदै शुरु भएको भनिएको कोरोना प्रकोप यस्तो फैलियो कि,करिब ६ महिनामा यसले बिश्व भर नराम्रा असरहरु मात्र पार्यो।अहिले बिश्वका अधिकांश देशहरू कोरोना प्रकोपको संक्रमण रोक्न लकडाउन (बन्दा-बन्दि)को अबस्थामा छ।घरदेश होस या परदेशमा रहेका लाखौ नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरुको…