Thursday 28th November 2024
विविध
Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८१ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

पपञ्चाङ्ग ०१ १) काम समाऊ साथी दाम जमाऊ साथी मरी लानु के छ र ? आफू रमाऊ साथी नाम कमाऊ साथी ॥ २) सानोतिनो जे भेटिन्छ काम समाऊ साथी मेहनत गरिकन दाम जमाऊ साथी आखिरीमा मरिन्छ नै मरी लानु के छ र ? परिवारमा मिलेर आफू रमाऊ साथी भविष्यसम्म रहने…

Image

कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता    देशको स्वाभिमानलाई जोगाउनु छ      यहाँ देशको रक्षा गर्नु छ   चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन् कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन् लिपुलेक कालापानी  हाम्रो हो, फिर्ता ल्याउनु पर्छ    कालापानी  हाम्रो मुटु हो बचाउनु छ  …

Image

स्मार्टफोन क्षेत्र मै पहिलो पटक SGS बाट ५ स्टार रेटिङ्ग पाएको अनरको एक्सनाइन बी फाइभजी छिमेकी मुलुक चीनमा अत्याधिक बिक्री हुने फोन अहिले नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या…

Image

पञ्चाङ्ग ०१ हामी सबैले मिलेर काम गरौँला है दु:ख पर्दाखेरि मानापाथी भरौँला है परेको बेला दु:खमा काम सार्नु पर्छ असहजमा श्रम गरेर सरौँला है अनिकालको बीउ खेतमा छरौँला है । ✍️सोमनाथ लुइटेल "रवि पाल्पाली" पञ्चाङ्ग ०२ दु:खमा मिलेर काम गरौँला आमा दाजुभाइले मानो भरौँला आमा पाखुरामा बल मनमा आँट हाम्रो…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/१५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको:६५[पैसठीऔ] चित्रपटमा छौं। प्रशिक्षक…

Image

मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ एक सुन्दर दृश्य मनमा घुमिरहन्छ धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ    मेरा सोच र सपनाले मन भरिएको छ म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ तिमि बाट केही नयाँ कुरा सिक्नु छ सङ्घर्ष…

Image

साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…

Image

म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ मेरो मनमा देशको माया सधैँ रहिरहन्छ म गर्व गर्छु देशको माया मनमा राख्नु छ       मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ मेरो प्यारो मातृभूमि सबै धनको…