Tuesday 17th March 2026
विविध
Image

तीतोपाटी - नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला साहित्य सर्जकहरूद्वारा परिकल्पना गरिएको लघुतम उपविधा शीत  जस्तै अर्को विधा जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको गठन भएको छ । आज मिति २०७८ साल भाद्र १४ गते कृष्ण अष्ठमीको अवसर…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ।श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ ।भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू…

Image

शिव कुमार रेग्मी - जुनेली शीत काव्य बिधाको उत्पत्ति मनोबैज्ञानिक तथा मनोभावनाबाट सृजित कविताको सुक्ष्म रूप हो । यसको उत्पत्ति र सृजना श्रावण २०७८ मा बगनासकाली गा.पा.-२ पोखराथोक,पाल्पा स्थायी घर भई हाल बलरामपुर,यु.पी.भरत अस्थायी ठेगाना भएका साहित्य प्रेमी शिव कुमार रेग्मीबाट नामाकरण र उत्पादित भएको काव्य बिधा हो। जुनेली शीत…

Image

पञाङ्ग १ वर्षे झरीको खहरे सुकेर जान्छन् दुखारीको दु:ख त्यसै लुकेर जान्छन् कहिले काहिँ थाक्नेछन भन्नेहरु पर्खी पर्खी धेरै बेर ढुकेर जान्छन् आफै बलियो भएसी झुकेर जान्छन् । पञ्चाङ्ग २ आँखाबाट आँसु त नझार्नु कहिले । मनको इच्छाहरु नमार्नु कहिले । समय एक चक्र हो फेरिन्छ सधैं , आफुलाई दु:खमा…

Image

१. बानी भ्रष्टाचारी, आफन्त नै मारी। २. छर्लङ्ग हुन्छ टेबलको मुनि लुकाएको, जनताबाट लुट्न लाज कत्ति नमानेको। ३. जनता लुटेर रमाएको नेताको मन, मरेर जाँदा लाने पो हो कि बाँधेर धन। ✍️ पौडेल विमुन्स, पाेखरा १. कहिले सम्म चल्छ सरकार, मेरो देशमा अझैं भष्ट्राचार। २. गरेको देखे भने भष्ट्राचार, हाल्नु…

Image

कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि । निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि। बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले , त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि । गाँस बास, कपास र धनजनको क्षति गरि, न त झुक्छ एकरती, भन्दैन उ सरि पनि । सुन्दर दृश्य…

Image

✍️ पर्दो छ यो पानी साँझ होस् बिहानी । डुबे सारा बस्ती कस्ले गर्छ गस्ती । आकाश भो धुम्म अझै कैले सम्म ?? ✍️ डरेको छ मन गलेको छ तन । एकमुठ्ठी सास कोभिडको त्रास । छिट्टै हटी जाओस् दिगो शान्ति छाओस् ।। - उत्तम विचार काठमाण्डौ षड्ऋतु:- तितो हुन्छ…

Image

४ षडऋतु काव्य ( राम्राे देश ) ---------------------- छ देश याे राम्राे मातृभूमि हाम्राे यही जन्मेका हाैं गराै काम यहीं जुटे सबै हात बन्छ स्वर्ग यही । नेपाली हाैं हामी शान मान ठूलाे बसी सबै यहीं गराैं काम ठूलाे बनेमा याे देश सुख शान्ति यहीं। पढी लेखी मान्छे ज्ञानी गुणी…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने,‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन…

Image

तीतोपाटी डटकम-नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’…