पञ्चाङ्ग १ हृदयको झङ्कार तिमीतिर सरेको छ । सम्झनाको एकाई उतैतिर झरेको छ । दुख्ने ठाउँ दुखिरहन्छ सधैँ हात थाम्दिनु पलपलमा याद तिम्रै मात्र गरेको छ । सम्हाल अब मन, तिमीबिना मरेको छ । सविता के.सी. काठमाडौं पञ्चाङ २ १ आँखामा छारो हान्ने मात्र सारा देखियो । बिना काम आश्वासनका…
सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।…
यता न उता १ केही न केही २ थाक्क र थुक्क ३ गर कि मर ४ गर्नु के मैले ५ छल र छाम? ६ जाउँ कि बसुँ ७ राताे र पीराे ८ धुुलाे र पिठाे ९ घाम न पानी १० उठ्नु न बस्नु ११ सर न पर १२ फाट्ट र…
नेपाली साहित्यको कविता विधामा हालसम्मकै अति लघुतम उपविधा "पञ्चक"को हालै नामाकरण भएको छ । नेपाली साहित्यमा चटनिको स्वाद दिई बालदेखि वृद्धसम्मलाई कविता तर्फ मोहित गराउने उद्देश्यका साथ हाल सम्मकै अति लघुत्ताम उपविधा "पञ्चक" मिति २०७८साल भाद्र २४ गते हरितालिका तिजको दिन नुवाकोटको देवीघाटमा अवस्थित जाल्पादेवी मन्दिरबाट घोषणा भएको हो ।…
बिजुली गएर मेरी छोरी हैरान थिइन्।उज्यालोको लागि मइन् बत्ती जलिरहेका थिए। सानी छोरी त्यही धिपधिप जलिरहेको बत्ती संग खेल्दै थिईन्। बत्तीको उज्यालोमा रमाउँदै रहेकी छोरी टेबलमा रहेको मोबाइल ल्याएर मलाई दिइन्। छोरीको इच्छा बुझिसकेको थिए।उनी कसरी बुज्छिन र? सानै थिइन्। बेट्री पनि सकिएकोले मोबाइल खुल्ने अवस्था थिएन्। छोरी एकोहोरो मोबाइल…
सोचौं कविता रोजौं पढ अगाडि बढ लेख समान देख आमा जस्तै हुन् मामा प्यारा जगत सारा तातो रगत रातो भाँडो अति नै घाँडो सेवा मिल्नेछ मेवा मेला भएर भेला नोट खोई त भोट गन नढाँटी भन माटो पैसाको साटो लाटो अत्यन्त बाठो पिठो साह्रै नै मिठो राम्राे गुरुजी हाम्राे ज्यथा…
१. निराश कत्ति नहुनुहोस् एक्लै छु भनेर यहाँ आखिर मर्दा को जान्छ र ?साथी बनेर यहाँ नकाबधारी भेष छ आफ्ना भन्नेहरूको पनि, वास्तविक काल पर्खनैछ दिन गनेर यहाँ। २. प्राकृतिक प्रकोपले गर्दा त्रिपालमा छ्न् जनता कोरोना महामारीबाट महाकालमा छन् जनता। खोई कहिले आउँला र ?परिवर्तन यो देशमा , दोहोरो चपेटामा…
तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा…
तीतोपाटी डटकम- पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताएका छन्। उनले अहिले नेपालमा एमसीसीविरुद्ध भएको आन्दोलन एउटा झिल्को मात्रै भएको पनि बताए । ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी…
तीतोपाटी डटकम- सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास…
![]()