डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंडमा पनि आजबाट एचएसएसएलसी परीक्षा शुरू भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नागालैंड राज्यको शिक्षा विभागका सलाहकार टी के सुखालुले बताए कि सबै परीक्षार्थीहरूलाई धेरै नै धेरै शुभकामना साथै कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । उनले अगाडि भने कि…
तीतोपाटी - आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय…
तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था…
तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय…
तीतोपाटी डटकम- काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश…
विनिमयको माध्यम भन्थे त्यो पैसा तर मान्छेको जीवन पो बन्यो मान्छे पैसा पैसा भन्छ पैसा मात्र कमाउन थाल्यो । हुन त नीति पनि त्यस्तै बन्यो घरघरमा भकारी गाउँगाउँमा सरकारी सहकारी पैसाको खेती गर्ने ठाउँ कम पैसा राखेर बढी बनाउने काम । मानिस बाँच्नका लागि मात्र हैन जमाउनका लागि पनि पैसा…
" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ । पञ्चाङ्ग: ०२ पिरमा आँखा पनि किन…
बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको हो । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू । पञ्चाङ्ग २ सोझो पनको फाइदा उठाउँछन् झेला…
बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्तोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…
![]()