बन्दना घिमिरे - लघुकथाकार हिरा लामाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''भगवान् '' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार हिरा लामासँग साक्षात्कार नभएपनि लघुकथा र सामाजिक संजालको माध्यमबाट परिचित छु । लघुकथाकार हिरा लामाको जन्म सुर्यपुर - ७,जुटपानी, चितवनमा मिति २०२९/०७/१२…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा दोस्रो पल्ट भाजपाले सरकारमा आए पश्चात विभिन्न प्रकारका गतिविधि शुरू गरेको छ ।जसमा वार अफ ड्रग्स पनि एउटा हो ।यस अन्तर्गत मणिपुरमा नशा र लागूपदार्थको पूर्ण रूपमा मुक्ति पाउदै राज्यलाई यस क्षेत्रमा सधैंभरिका लागि मुक्त गराउनु हो । गतः एक महिना अगाडि देखि राज्यका मुख्यमन्त्री…
स्रस्टा परिचय नाम : छविलाल खड्का जन्म मिति : २०२५/१२/२३ जन्मस्थान : रुँघा - ७, रुकुम बुवा : स्व. भिउदल खड्का आमा : स्व. भिमकली खड्का हाल बसाेबास : काेहलपुर नगरपालिका -६, बाँके । शिक्षा : स्नातक तह पेशा : निजामती सेवा । पहिलाे प्रकाशित रचना : 'बहिनीलाई चिठ्ठी' कविता…
डा. हरिमोहन पोखरेल, कोहिमा /केही दिनदेखिको लगातारको वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत देखाएको छ । मणिपुरको इंफाल नदीमा खतराको निशानी भन्दा माथि बनेको मोइराङखोम, बामोन कंपु ,मिनुथोङ लगायत सिङजमाई आदि इलाकाहरूमा पानी भरिएको खबर छ । राज्यका मुख्यमन्त्रीले हिजो इम्फाल नदीको निरीक्षण गर्दै बाढी पीढ़ितहरूलाई राहत सामाग्री वितरण गर्ने…
डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ । प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ…
डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ । प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ । गृह विभागबाट…
१ बुद्ध जयन्ती को ठूलो छ महिमा सतमार्ग सचित्त उनको त्यो बाटो नेपाल मा जन्म कठोर त्यो कर्म । २ लुम्बिनी ठाउँ त्यो बुद्ध को गाउँ त्यो बिस्वमा प्रसिद्ध ज्ञान ज्वोति शुद्ध सुख भोग त्यागी राज गद्दी छाडी । ३ परिबार त्यागी राता रात उनी घरबार छाडी लागे उनी बाटो…
नारायण कोइराला - नेपालमा पालिका चुनावको मत गणना जारी छ। तानसेन नगरपालिकामा पनि मत गणना जारी रहेको छ।यो समाचार बनाउँदा सम्म तानसेन नगर पालिकाको ७ वडाको परिणाम आएको छ।यसपाली गठबंधनले आफ्नो अग्रता कायम राख्दै सातै वडामा प्यानल सहित जीत हात परेको छ। यसपाली चर्चरहेको वडा नम्बर७मा पनि युवा नेता प्रदीप…
डा. हरिमोहन पोखरेल, कोहिमा/निरंतर रूपमा पानी परेकोले पूर्वोत्तर भारतमा धेरै बाढी पहिरो गएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार असमको हाफलोङमा रेल स्टेसन नै बगाएर स्वाहा पारेको र दुई जना मानिसको ज्यान समेत गएको छ । मणिपुरका विभिन्न भागहरूमा पनि भेल बाढीले आईटी रोडको हालत निकै गंभीर अवस्थामा…
बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र…
![]()