डा. हरिमोहन पोखरेल, कोहिमा / संसारभरि नै मनाए सरह आज मणिपुरमा पनि विश्व पर्यावरण दिवस मनाएको छ । प्राप्त समाचार अनुसार राज्यका होइरांगैथोङमा संपन्न भएको सो कार्यक्रममा राज्यका मुख्यमन्त्री एन बिरेनले सहभागिता लिए । मुख्य अतिथिको रूपमा बोल्दै बिरेनले भने कि विश्वको पर्यावरणमा आज धेरै बदलाव आएको कारण नै हामीले…
राजनितीमा हुन्छ सधैं उपस्थितिमा हुन्छ सधैं । सर सफाई मात्रै सपना उ विकृतिमा हुन्छ सधैं । सहमति पनि निकै बाठो फरक मितिमा हुन्छ सधैं । थुनिएको बाघ अझै पनि सन्की प्रवृत्तिमा हुन्छ सधैं । न नैतिक छ न छ सुक्ष्म ज्ञान मगज कुरितीमा हुन्छ सधैं ।
लुलु हाइपरमार्केट कुवेतले कुवेतमा रहेका आफ्ना सबै आउटलेटहरूमा जुन २ मा विशेष 'ब्यूटी वर्ल्ड' प्रवर्द्धन सुरु गर्यो। ब्रान्डको ‘ब्याक टु होम’ सेलिब्रेशनको एक हिस्सा रहेको प्रवर्द्धनले ग्राहकहरूलाई ग्रीष्म ऋतुको सुरुआतको लागि आवश्यक सौन्दर्य उत्पादनहरू र सामानहरू उपलब्ध गराउँछ। जुन १ बाट सुरु भई जुन ७ सम्म चल्ने यो साताव्यापी प्रवर्द्धन…
(१) मायाको पोको भेट्ने छ धोको (२) जुधाई आँखा प्रेमको भाखा (३) जुनेली चुम्ने मायामा झुम्ने (४) रहर मीठो हुनु छ छिटो (५) चुमेर हात दिनेछु साथ (६) सपना मीठो नेपाली ठिटो (७) मायाले बोलौं हृदय खोलौं (८) मायाले छोपी निकाल्ने हो कि (९) पिरती फूल्दा मायामा भुल्दा (१०) जालमा…
स्रष्टा परिचय नाम : अर्जुन राज पन्त जन्म मिति:२०३६साल भाद्र २१ जन्म स्थल: तत्कालीन मुलपानी गाउँ पन्चायत,हाल बाग्लुङ न.पा ७ बाग्लुङ बुवा:स्व. ओम राज पन्त आमा:टिका कुमारी पन्त हाल बसोवासः फोर्ट ओर्थ टेक्सास अमेरीका सेवा : प्रहरी सेवा (सशस्त्र प्रहरी निरीक्षक ) शिक्षा: स्नातकोत्तर पहिलाे कविता :'समाज सेवा'(कक्षा १० पढ्दा)…
बन्दना घिमिरे - लघुकथाकार दुर्गा वनबासीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''संस्कार''पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार दुर्गा वनबासीसँग साक्षात्कार गर्ने मेसो नमिले पनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । करिब दुई बर्ष अगाडिदेखि लघुकथा मार्फत उहाँलाई पढीरहेकी छु…
काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०४ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ १८ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापाकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,दुर्गा भमरकाेटे,ललिता दाेषि,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर गिरिराज डल्लाकाेटीकाे…
अविच्छिन्न यात्रा, थकित कदमहरु अदम्य साहस पनि धर्मराउन थाल्यो दुर्गम ढुङ्गे बाटो, घुम्ती उकालीहरु अटल बिश्वास पनि चर्मराउन थाल्यो । सुगन्धित मनमोहक अस्पृश्य पुष्पहरू पाउने अभिलाषा ओइलाउन थाल्यो खोलानालाको पुलहरु, उकालीका चौतारीहरु कल्पनाका महलहरु सवै भत्कन थाल्यो । झरनाबाट अविरल तल बज्रिने पानी जस्तै यो जिन्दगीको अस्तित्व पनि खस्किन थाल्यो…
म्यामराज राई - साहित्यकार छविलाल खड्कासँग मेरो भौतिक रुपमा चिनापर्ची छैन।विशेषत: साहित्यमा आख्यानको सानो रुप लघुकथा विधाले भने गजबको मित्रताको एउटै डोरीले बाँधिदियो।अझ भनौं,साहित्यिक साइनोमा एकार्कामा नजिकको भयौं।सामाजिक सन्जालमैत्री यो सत्तरीको दशकमा हामी पनि मुहार पुस्तिकामा झण्डै वर्ष दिन अघि साथी बन्यौं।सामाजिक सन्जालमा साथी हुनु अगाडिबाट लघुकथाको माध्यमबाट मैले उहाँलाई…
कुवेतमा अमेरिकी युनिभर्सिटीका म्यारथुन प्रशिक्षक समेत रहेका धाबक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग मेई ३० तारिक सोमबार भेट गरेका छन् । सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका क्रममा श्रेष्ठले विदेशमा रहेर पनि खेल क्षेत्रमा लागि रहेको, यसै बिचमा आफूले खेलकुद क्षेत्रमा पाएको उपलब्धि र म्याराथुन खेलका…
![]()