Wednesday 11th March 2026
विविध
Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १९ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/१६ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू…

Image

बि. आर. उप्रेती - सरकारको निति तथा कार्यक्रम अन्तरगत विगत सरकारबाट राष्ट्रका सुकुम्बासी जनताहरुको बसोबासको व्यवस्था गरी गरिब तथा अव्यवस्थित कृषकहरुले जोतभोग गरेको आधारमा जग्गा धनी प्रमाण पुर्जाको लागि ऐलानी जग्गा नाप जांच र सुकुम्बासीलाई बास दिने भनी सरकारबाट पटकपटक आयोग गठन गरी कतिपय जिल्लामा त्यस्ता कार्य सम्पन्न गरि जग्गा…

Image

बन्दना घिमिरे - लघुकथाकार लक्ष्मीप्रसाद पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''किसान बा'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लक्ष्मीप्रसाद पौडेल सुदुर पश्चिमका बासिन्दा हुनुभएकोले उहाँसँग सात्क्षाकार गर्ने मौका मिलेको छैन तर सामाजिक संजाल र लघुकथाको…

Image

बि. आर. उप्रेती - बारा जिल्ला जीतपुर सिमरा उप महानगरपालिका वडा नं.१६ मा पर्ने सखुवाघाटमा १६ नं. वडा कार्यालय रहेको छ । उत्तरतर्फ १ कि.मी. कटेपछी पुर्व-पश्चिम महेन्द्र राजमार्ग अवस्थित छ। यस राजमार्गबाट पथलैया निजगढ पुर्वतर्फ तथा जिल्लाको सदरमुकाम कलैया तर्फ जान आउन सुविधायुक्त यातायात छ। यस सखुवाघाटको पश्चिम उत्तरतर्फ…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०९ औं बुढ्याैली साहित्य विशेष काव्य श्रृङ्खला यहि मिति २०७९ साल असार २२ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,पुरुषाेत्तम सिग्देल,दुर्गा भमरकाेटेकाे विशिष्ठ अातिथ्यता अनि दुर्गा अधिकारी रिमालकाे कुशल उद्घघाेषणमा भएको बुढ्याैली विशेष…

Image

टङ्कप्रसाद पन्थ - कुस्मा १० पर्वतमा घर भई पाल्पालाई कर्मथलो बनाएकी इन्दिरा ज्ञवाली पौडेल शिक्षण कर्ममा संलग्न रहेकी छन् । पद्म पब्लिक मा वि तानसेनमा कार्यरत इन्दिरा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेकी छन् । इन्दिरा ज्ञवाली पौडेलले एकल रूपमा पहिलो कृति शीत इन्दु भ्रखरै पाठकसामु ल्याएकी छन्…

Image

सेञ्चुरी कमर्सियल बैंक गुलरिया शाखाले गुलरिया नगरपालिका वार्ड नं ०४ बबई स्थित बबई बहुमुखी क्याम्पसमा मिति २०७९/०३/२३ गते, अध्ययनरत स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता क्याम्पसका व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नारायण पौडेलले गर्नु भएको थियो भने,प्रमुख अतिथिको रुपमा सेञ्चुरी कमर्सियल बैंक…

Image

(१) अन्नदाना घिउ जलाउछौं,ॐ स्वाहाँ भन्दै ढुङ्गा माथी दूध चढाउछौं, एक सय आठ गन्दै बृद्ध बा-आमालाई,बृद्धाश्रम लगी थन्काउछौं छाती पिटेर सधै भरी,धर्म गीत घन्काउछौं। (२) धर्मको लागि देखावटी, मन्दिरमा चन्दा चढाउछौं भित्र-भित्र लुकी-लुकी, गलत काम गराउछौं स्वास्नी कै साडीमा गुजुल्टी, सधै तिमी रमाउछौं इश्वर रूपका बा-आमा, पिट्न कोर्रा समाउछौं। (३)…

Image

१. दुख सुख सहेर, हाँसेर बाचौँला , जन्म जन्मसम्मको पिरती साचौँला । २. असारे झरी दर्केर आयो ,यो मन रुझायो , कोइलीको भाका सुनेर मन मेरो बुझायो । ३. चिनजान भयो हाम्रो फूलबारी गेटैमा , माया बस्यो तिम्रो र मेरो पहिलो भेटैमा । ४. घरबार जोडौँला, धन सम्पत्ति कमाई ,…