Monday 2nd March 2026
विविध
Image

एक जना नाग रिक।१ आई एन जिओ कर्मी ।२ आय राम्रो बानी राम्रो ।३ देह रोगी हुंदै गयो ।४ भयो दुबै वृक्क फेल ।५ आमा कर्म चारी अनि।६ छोरी पनि कर्म चारी ।७ धेरै पल्ट अस्प ताल।८ उप चार गर्दा गर्दा।९ खर्च बढी हुंदै गयो ।१० दबै किन्न थैला बन्द।११…

Image

राम शरण रुंदै बक्न थाले । जति मायाँ र जतन गरेर हुर्काए पनि छोरीलाई अर्काकोमा दिनै पर्ने। आँसु पुछ्दै मण्डप बाहिर थ्याच्च बसे। पत्नी चारु भु्मिमा लम्पसार थिइन् । क्षण क्षणमा बर्बराउँथिन्। कस्ता सङ्ग प्रेम बस्यो कुन्नी। दुःख पाउने हो कि? दिदी बहिनी दाजु भाइले संझाउँदै थिए।अब छोरी बिदाईको बेला…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…

Image

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त माईती गएको पो भन्थिन् उमा।कहिले आउनुभो?छैन कहिँ गएकी कोठामै थिएँ। उमा छैनन् कि ? खै कतै गएकी होलिन् आउलिन् नि। आज किन यति चाडो आईस् त बाबू अफिस बाट? किन…

Image

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान गरेको छ । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो ," फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ । पाल्पाको साहित्यलाई…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा जम्मा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । हिँजो ३१ जनवरी शुक्रबारको दिन सम्पन्न टाइसिटमा ९ टिमले प्रतिस्पर्धामा सहभागी हुन टिम दर्ता गराएका हुन् । अन्तर-नेपाली भलिबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि…

Image

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टले अहिले ७५० फिल्स मै चिकेन बिरियानी र स्टिम मःमः पनि ७५० फिल्समा उपलब्ध गराइरहेको छ । मंगाफको सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर सुपरमार्केटको माथिल्लो तलामा रहेको…

Image

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ राष्ट्रियताको भावनासहित राष्ट्र निर्माणमा लाग्नुपर्छ ।। अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ राष्ट्र हाम्नो हो राष्ट्र निर्माणको कार्यमा हामी लाग्नुपर्छ ।। देशमा कृषि उत्पादनको नयाँ सोचको विकास…

Image

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन पैताला पट्पट फुट्दा पनि जमीन फुटेन लक्ष्यको पछि भागेको मस्तिष्क कहिल्यै बिचल्ली भएन खुसीमा खित्तित हाँसेन अनुहार दुःखमा धरधरी रोएन अनुहार हाँस्यो त मनसँग हाँस्यो…

Image

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे। उसले भन्यो मेरो अर्को शहरमा तालिम परेकोछ। ए अनि घरमा श्रीमती बाबु नानी कोही छैनन् र? छ न त छन्नी सबै कुरा पछि गरम्ला। मिल्छ हैन त? प्रबन्धकले भने ।…