"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन ०१ शिर्षक :दु:ख १ तक्दिरमा लेखेको पाउने मात्र जिन्दगी हो । भोग चलन जति लाउने मात्र जिन्दगी हो ।। ललाटमा भएको छैंटिमा लेखेको पाइन्छ , कमाई खान सधैं धाउने मात्र जिन्दगी हो । सुखदपछि दु:ख आउने मात्र जिन्दगी हो ।। २…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ दुखियालाइ देख्दा आँखा रसाउँछ मलाई। अत्याचारी घुस्याहा देख्दा जलाउँछ मलाई। कहाँ गए गरिबका भाषणका कुरा आज कुर्ची पाए सबै मोहित गनाउँछ मलाई। सुधार भएन किन हो कराउँछ मलाई । २ उस्को वरिपरि माखा भन्केको थियो । घरि-घरि आफै एक्लै सन्केको थियो।…
गजल बृहस्पति ठान्या नेता हाम्रा लागि शनी रैछन् । दशा होईन महादशा सङ्कटका धनी रैछन् । अब आउँदो चुनाव हुँदा राहु केतु भ्रामरी , भाऊ लगाई पन्छाउन ज्योतिषीले गनी रैछन । कति गाली गर्नु हजुर लामखुट्टे उपियाँलाई , भोका उडुस देश चुसी भुँडे गणेश बनी रैछन् । आफ्नो घरमा अरुको…
नारायण कोइराला - कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित…
प्रकृतिको मनमोहक दृश्यसँगै अनुकूल वातावरणलाई पछ्याउदै, बयान गरिरहन्छ मेरो कलम सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी- ए प्रकृति ! आफैमा सुसज्जित अनेक लता, लहरा, खोला, खहरे सुन्दर बोट- वनस्पति, चट्टानमा फूल फुलाउने तिम्रो अद्भुत शक्ति पछ्याउँदै, उजाड मरुभूमिमा रमाउने बानी परेको छ मलाई । सम्झिन्छु, वसन्त ऋतुको आगमन, पल्लवी हरियो मुना,…
शीत - काव्य देश हाम्रो कति राम्रो! पुर्व दिशा घाम झुल्क्यो! हरा भरा बाली मल्क्यो! आधा जाडो आधा घाम! छोटा दिन लामा रात! दु:ख सुख दिन काट! तीन थरी माटो हाम्रो! कतै उवा आलु खेती! जौको बाको अन्न फल्छ! कतै तोरी धान गहुँ ! कतै मकै कोदो फल्छ! थरी थरी…
नारायण कोइराला - “स्वस्थ मुटु, शिक्षित जीवन, साहित्य सिर्जन, मीठो मिलन“भन्ने नाराका साथ शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा १६ औं बार्षिक दिवस्, ९३औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोह तानसेनमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार रोहित प्रसाद ज्ञवालीको कुण्ठा देशको, साथै…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नि ठिक आधार" पञ्चाङ्ग-१ मरिसकेँ भनु भने श्वास अझ चलिरहेछ मेरो बाँच्नलाई ज्वाला आगोको मुटुमा बलिरहेछ मेरो धमिरा त्यो सल्किएको काठ झै भइसक्यो यो मन त गलित अनि थकित खोक्रो जिउ गलिरहेछ मेरो अरूलाई हेर्दा त भाग्यले चाहिँ छलिरहेछ मेरो। पञ्चाङ्ग- २ के भएको…
पञ्चाङ्ग १ सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो दुई शरीर एउटै बात गर्दा के भयो प्रकृतिले मान्छ संसार चलेकै छ हेर तिम्रो मेरो एउटै नजर, पर्दा के भयो सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो पञ्चाङ्ग २ दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ…
षडऋतुहरु १ सर्ब जन प्राणी बोलौँ मिठो वाणी दुई दिने चोला कसो गर्ने होला नाचेर रमाऔँ हाँसेर विताऔँ २ विहानको सित पातमा तप्केको सूर्यको किरण फूलमा टल्केको मग मगाउँदो वासना गम्केको ३ जाडोको समय चिसोको मौसम कसरी जोगिने दु:खि गरिवले छैन गाँस बास कस्को गर्नु आश ४ हेमन्तको चिसो मधुरो…
![]()