Wednesday 11th March 2026
साहित्य
Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र…

Image

(१) आयो है आयो संसारै छायो (२) माघको मास बनाई खास (३) संक्रान्ति शुभ रमाई खुब (४) पाल्पामा झट नदीको तट (५) राम्दीमा जाउँ नुहाई आउँ (६) संक्रान्ति पर्व राखेर गर्व (७) संक्रान्ति मेला रिडिमा भेला (८) सबै हो जाने तरूल खाने (९) जुनेली गन्दै तरूल खन्दै (१०) मेलामा जाने…

Image

लघुकथा सम्बद्ध परिचय नाम ः डा.पुष्करराज भट्ट जन्ममिति ः २०३२ असार ४ गते बुधवार आमाबुवा ः राधिकादेवी भट्ट÷ स्व.गोपालदत्त भट्ट जन्मस्थान ः दशरथ चन्द नगरपालिका ५, कुमाली (बैतडी) शैक्षिक योग्यता ः नेपाली विषयमा एमए, एमफिल एवम् विद्यावारिधि विद्यावारिधिको विषय ः नेपाली लघुकथामा युगचेतना (२०७३) नेपाली लघुकथामा प्रथम दर्शनाचार्य (एम.फिल.), प्रथम…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २० ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा…

Image

म आफै हराएको मान्छे कस्लाई खोज्न निस्केँ कुन्नि न हिजो म सफल थिए न आज छू भोली त के हुन्छ खोइँ? म जति सक्छु गर्छु आज मरेपछि सम्मान दिन नआउनु है कोई आँखामा बगेका आँसु मेरै हुन म आफै पुछ्ने गरेको छू पापीहरूको माझमा भन्दा कालै संग झुक्ने छु एक…

Image

आन्तरिक चेतनाको द्वार खोलेर हेर्ने हो भने 'छोरा र छोरी दुबै बराबरी' र 'आँखाका दुई नानी' देखिन्छन् । कतिपयले उक्त द्वार खोलेर नहेर्ने हुनाले छोरालाई काखा र छोरीलाई पाखा लगाइएको पनि पाइन्छ । वास्तवमा यस्तो व्यवहार अज्ञानताको उपज हो भन्न सकिन्छ ।छोरालाई जस्तै छोरीलाई पनि समान व्यवहार, वातावरण र अवसर…

Image

कालो शोक बदल्न खोज्छु बलले,यो शक्ति बेकार भो । छाँया मात्र अँगाल्छ दृष्य भ्रमले,बोलेर के सार भो ।। सम्झी घुक्क बनेर रुन्छ दिलनै,चस्किन्छ छाती अनि । मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।। पोखी भित्र मिठास भोक भरिलो,खाएर मोही मकै । आशै आश अनन्त प्रेम रसिलो,घुल्दैछ सम्झी कतै ।।…

Image

बाढी पैह्रो चलाउने अमेरिकी भेल हजुर । नरोजौँ न एमसिसी डलरको खेल हजुर । ठूला माछाहरुले ती साना माछा सिद्ध्याउने , दुस्मनको शान शैली कपट जाल झेल हजुर । नाफा अनि कमिशन लोभ लालचामा परी , नीति कानुन संविधान गराएर फेल हजुर । नेपालीको पहिचान देश भक्ती राष्ट्रियता , सार्वभौम…