Friday 23rd January 2026
साहित्य
Image

झ्याउरे छन्दमा १० पद ~~~~~~~~~~~~~~~~~~~~~ तिमी हिंड्ने मुलबाटोमा काँढा झर्यो कि नरम नरम बाटो हिंड्ने बानी पर्यो कि । ‌‌ १ शरीर हाम्रो जस्तो गर्यो उस्तै बानी हुने सुख पाए रमाउने दु:ख पाए रुने । २ साना ठूला काँढाहरू पन्छाउँदै जाउँ सुख दुःख जिन्दगी हो मिलाउँदै बिताउँ। ३ सुन्दर यो…

Image

पाल्पा साहित्य समाजद्वारा प्रकाशित, कथाकार शान्ता शाक्यद्वारा लिखित दुइवटा कथा संग्रहको विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाज पाल्पाको आयोजनामा तानसेन टक्सार टोल महाचैत्य बिहारमा आयोजित कार्यक्रममा दुइवटा कथाकृति विमोचन गर्दै प्रमुख अतिथि पत्रकार सेनानी वरिष्ठ पत्रकार मेघराज शर्माले, "शान्ता शाक्य प्राज्ञिक र साहित्यिक व्यक्तित्वको रूपमा…

Image

“पाच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“ ------------- पञ्चाङ्ग ०१ मूर्तिलाई होइन आत्मा पुज्न मन लाग्छ किन किन दुखीको दुख बुझ्न मन लाग्छ सेवा नै धर्म हो हजुर यहाँ त्यसैले पो सुखमा भन्दा त दुखमा खुल्न मन लाग्छ सालको पातको टपरी बुन्न मन लाग्छ। पञ्चाङ्ग ०२ सम्झिँदा प्रिय…

Image

१ जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ? काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो । २ आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ…

Image

स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर। जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर। समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै, सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर। ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार, भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर। फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर, उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर। जाली,…

Image

बन्दना घिमिरे - लघुकथाकार रमेन्द्र कोईरालाले मिति २०७८/११/५ गते "हाम्रो लघुकथा पाठशाला"मा प्रेषित गर्नुभएको लघुकथा "साली" पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।स्थापित लघुकथाकार रमेन्द्र कोईरालासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । इनरुवा -९, बबिया, सुनसरीमा पिता कपिलमुनि कोईराला र माता दिव्यमायाको कोखबाट मिति २०२१/३/२१मा…

Image

बाल गीत ( प्राथमिक कक्षाका भाई बहिनी हरूको लागि ) --------------------------------------------------- हामी साना नानी छौं बुबु माम खाने हो बुबु माम खाएर पाठशाला जाने हो ।१। बुबु माम खाए पछि ठूलो हुन्छौं बढेर पाठशाला गए पछि ज्ञानी बन्छौं पढेर ।२। पेन्सिल र कापी छन् झोला भरी किताब ज्ञानी मान्छे भए…

Image

स्रष्टा परिचय नाम : सीता बिष्ट कार्की उपनाम: सीबिका जन्मस्थान : डबका रिब्दिकाेट-७, पाल्पा बैवाहिक स्थान : पुतलीबजार न.पा.-५,पाैवेगाैडे, स्याङ्जा बासस्थान : टाेखा न.पा. ९, गाेगबुँ , काठमाडौं माता : यमकुमारी बिष्ट पिता : लीलाबहादुर बिष्ट श्रीमान : भक्तबहादुर कार्की शिक्षा : एम.पी. ए. , एम.बी.ए, एम.ए., एम. फिल. हाल…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सहजकर्ता :- (महासचिव) रामराजा के.…

Image

“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग ०१ अरुको साधारण आफ्नो सोच निकै खदिलो हुन्छ सधैंको उही धोकेवाज पैसाले नै गतिलो हुन्छ भित्र ञ्भित्र पीडा बर्साएको थाहा छैन कसैलाई मन नपर्दा चेपारे परे ञ् पछि गहकिलो हुन्छ दुःख दिने त्यो धनी मान्छे आफै सधै भरिलो…