Thursday 22nd January 2026
साहित्य
Image

(१) जुनेली हाम्रो चम्कियो राम्रो (२) जुनेली लोक पोखरा थोक (३) मिलेको तन्त्र जुनेली मन्त्र (४) सत्ताको खेल जाल र झेल (५) हामीले झेल्ने विदेशी खेल्ने (६) नगर अति सुधार मति (७) लगाउँ शुद्धि फर्किन्छ बुद्धि (८) स्वदेशी माटो रोज्नुछ बाटो (९) विदेशी बुइ चडेर फुई (१०) गलत आँखा नेताको…

Image

षडऋतु सहर १ यो कस्तो सहर बाध्यता हरुमा दिन रात एकै अनगिन्ती ईच्छा सग सगै लिई दौडिरहेछ उ । २ बिहान चराको आवाज सुनेर ब्यक्तिका बाध्यता सङ्ग सङ्गै साथ दिदै एकोहोरो प्रस्तुत हुदैछ । ३ विभिन्न जिल्लाका ब्यक्तिहरुको उ कर्म थलो बन्दै आबस्यक पूरा गर्न लागि पर्दै साथ दिएकैछ। ४…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ गालीपछि दुबै हातको ताली रोजेको छु मैले बगैंचाको गोड्नको लागि माली रोजेको छु मैले बिदाइको हात हल्लाउने छैन मैले कहिले स्वागतको तयारीलाई थाली रोजेको छु मैले महल होइन खरको पाली रोजेको छु मैले। ०२ विछोडको पीडा होइन मिलन खोजेको छु…

Image

पञ्चाङ्ग चित्रपट : भाग: ०५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/११ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र सङ्कलक ---------------- निर्मला सुवेदी समायोजन ------------- सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…

Image

काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९१ औं काव्य श्रृङ्खला यहि २०७८ फागुन ११ गते अनलाइन भर्चुअल माध्यमबाट भव्यरूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.देवी पन्थीको प्रमुख आतिथ्य तथा कलानिधि दाहाल,छायाँ दत्त न्यौपाने,गंगा लिगलको विशेष आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९१ औं गजल विशेष…

Image

बन्दना घिमिरे - लघुकथाकार मित्र 'उराठी' गौतमले मिति २०७८/११/१२ गते हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा संगतको फल पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मित्र उराठी गौतमलाई मैले भौतिक रुपले नचिनेकी भएपनि लघुकथाको माध्यमबाट प्रसस्त चिनेकी छु । जुलाई ६,२०२१…

Image

स्रष्टा परिचय नाम: पुष्कर अथक रेग्मी ठेगाना: श्रीनगर तानसेन पाल्पा माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी शिक्षा : एम.एड.(शिक्षा) पेशा: प्राध्यापन प्रथम प्रकाशित रचना : भजन (२०४५) प्रकाशित कृतिहरू (क) साहित्यिक कृतिहरू १. गीति उपन्यास, अफसोच २. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत ३. राधा भारतीको जीवनी, अामा ४. जीवनी संग्रह ,…

Image

खोरिया असल प्रिय मन्त्र यो संरक्षण प्रजातन्त्रको माटोको माया छातीमा छोरा,नातिमा विकाश गर्छु भनेर त्यो छाडा तन्त्र बनेर विकाश सून्य बनायौ ठुस्स गनायौ । आँसुले मुख धुँदैन सहीद रुनु हुँदैन मनमा प्रेम फुलाउँ देश फलाउँ हिँउकै हाम्रो केश छ हिमाल फुल्ने देश छ लगाउँ टिपी गुँरास जनको आस रोप्नुछ यो…

Image

मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन। अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या…

Image

भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ? यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो। अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने, न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो । घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले, आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल्‌ छ तिम्रो? रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ, अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो…