स्रष्टा परिचय नाम-विष्णु भण्डारीआचार्य जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी शिक्षा- स्नातक पेशा-शिक्षण कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ प्रथम प्रकाशित रचना - ऊ त नारी(कविता) प्रकाशित कृतिहरु - मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२) -फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८) प्रकाशाेन्मुख कृतिहरु - कथा सङ्ग्रह -शीत काव्य सङ्ग्रह…
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/१९ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक ---------------- सुशीला पौडेल समायोजन ------------- 👉️सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार । हामीले साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलामा…
काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९२ औं काव्य श्रृङ्खला यही २०७८ फागुन १८ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, बरिष्ठ हास्य व्यङ्ग्यकार एबं प्राज्ञ नरनाथ लुईंटेलको प्रमुख आतिथ्यता तथा डा.बम बहादुर थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९२…
मुक्तक ०१ रमाएर बाँच्ने हो कमाएर खाने हजुर तेरो मेरो बेकार सबै छाडी जाने हजुर सुख होइन हजुर सन्तोष ठूलो दुनियाँमा अनुभव नै मैले ठूलो सिकाइ ठाने हजुर। मुक्तक ०२ अाँशु भित्र हाँसो लुकेको देखेको छु तिम्रा वचन बाण त्यागले छेकेको छु सुखदुःख केहि होइन सोच्दा घरिघरि सुख हुँदै होइन…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /१७ ..................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव) रामराजा के.…
०१ मलिलो माटो उजाड यो बस्तीमा पुष्प वृष्टि पो। ०२ दोष दृष्टिको पहिचान खत्तम सृष्टि अपार। ०३ भाग्यको खोट बलेको दीप माथि दोषी नजर। ०४ महल भित्र बहस गुमनाम विष वमन। ०५ दवेका चाह खुलेको अाकाशमा निभेको दीप। निर्मला सुवेदी, बागलुङ
(१) शीत गने शुभ भने (२) पाल्पा जिल्ला हाम्रो किल्ला (३) हाम्रो भक्ति शिव शक्ति (४) मिली जुली सबै भुली (५) एक साथ जोडौं हात (६) सभ्य बोल ढोका खोल (७) रेग्मी जान्नु सच्चा मान्नु (८) पाल्पा जिल्ला शीत किल्ला (९) देख्नु राम्रो शीत हाम्रो (१०) शित हित हाम्रो जीत…
बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ। आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ। दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग, जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ। बदलाको भाव राखी,जो कोहिलाई पिलाउन, अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ। बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि, माया पिरतिको मुल्य, न मोलेकै जाती…
(१) जुनेली हाम्रो चम्कियो राम्रो (२) जुनेली लोक पोखरा थोक (३) मिलेको तन्त्र जुनेली मन्त्र (४) सत्ताको खेल जाल र झेल (५) हामीले झेल्ने विदेशी खेल्ने (६) नगर अति सुधार मति (७) लगाउँ शुद्धि फर्किन्छ बुद्धि (८) स्वदेशी माटो रोज्नुछ बाटो (९) विदेशी बुइ चडेर फुई (१०) गलत आँखा नेताको…
षडऋतु सहर १ यो कस्तो सहर बाध्यता हरुमा दिन रात एकै अनगिन्ती ईच्छा सग सगै लिई दौडिरहेछ उ । २ बिहान चराको आवाज सुनेर ब्यक्तिका बाध्यता सङ्ग सङ्गै साथ दिदै एकोहोरो प्रस्तुत हुदैछ । ३ विभिन्न जिल्लाका ब्यक्तिहरुको उ कर्म थलो बन्दै आबस्यक पूरा गर्न लागि पर्दै साथ दिएकैछ। ४…