राजनितीमा हुन्छ सधैं उपस्थितिमा हुन्छ सधैं । सर सफाई मात्रै सपना उ विकृतिमा हुन्छ सधैं । सहमति पनि निकै बाठो फरक मितिमा हुन्छ सधैं । थुनिएको बाघ अझै पनि सन्की प्रवृत्तिमा हुन्छ सधैं । न नैतिक छ न छ सुक्ष्म ज्ञान मगज कुरितीमा हुन्छ सधैं ।
(१) मायाको पोको भेट्ने छ धोको (२) जुधाई आँखा प्रेमको भाखा (३) जुनेली चुम्ने मायामा झुम्ने (४) रहर मीठो हुनु छ छिटो (५) चुमेर हात दिनेछु साथ (६) सपना मीठो नेपाली ठिटो (७) मायाले बोलौं हृदय खोलौं (८) मायाले छोपी निकाल्ने हो कि (९) पिरती फूल्दा मायामा भुल्दा (१०) जालमा…
स्रष्टा परिचय नाम : अर्जुन राज पन्त जन्म मिति:२०३६साल भाद्र २१ जन्म स्थल: तत्कालीन मुलपानी गाउँ पन्चायत,हाल बाग्लुङ न.पा ७ बाग्लुङ बुवा:स्व. ओम राज पन्त आमा:टिका कुमारी पन्त हाल बसोवासः फोर्ट ओर्थ टेक्सास अमेरीका सेवा : प्रहरी सेवा (सशस्त्र प्रहरी निरीक्षक ) शिक्षा: स्नातकोत्तर पहिलाे कविता :'समाज सेवा'(कक्षा १० पढ्दा)…
बन्दना घिमिरे - लघुकथाकार दुर्गा वनबासीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''संस्कार''पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार दुर्गा वनबासीसँग साक्षात्कार गर्ने मेसो नमिले पनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । करिब दुई बर्ष अगाडिदेखि लघुकथा मार्फत उहाँलाई पढीरहेकी छु…
काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०४ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ १८ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापाकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,दुर्गा भमरकाेटे,ललिता दाेषि,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर गिरिराज डल्लाकाेटीकाे…
अविच्छिन्न यात्रा, थकित कदमहरु अदम्य साहस पनि धर्मराउन थाल्यो दुर्गम ढुङ्गे बाटो, घुम्ती उकालीहरु अटल बिश्वास पनि चर्मराउन थाल्यो । सुगन्धित मनमोहक अस्पृश्य पुष्पहरू पाउने अभिलाषा ओइलाउन थाल्यो खोलानालाको पुलहरु, उकालीका चौतारीहरु कल्पनाका महलहरु सवै भत्कन थाल्यो । झरनाबाट अविरल तल बज्रिने पानी जस्तै यो जिन्दगीको अस्तित्व पनि खस्किन थाल्यो…
म्यामराज राई - साहित्यकार छविलाल खड्कासँग मेरो भौतिक रुपमा चिनापर्ची छैन।विशेषत: साहित्यमा आख्यानको सानो रुप लघुकथा विधाले भने गजबको मित्रताको एउटै डोरीले बाँधिदियो।अझ भनौं,साहित्यिक साइनोमा एकार्कामा नजिकको भयौं।सामाजिक सन्जालमैत्री यो सत्तरीको दशकमा हामी पनि मुहार पुस्तिकामा झण्डै वर्ष दिन अघि साथी बन्यौं।सामाजिक सन्जालमा साथी हुनु अगाडिबाट लघुकथाको माध्यमबाट मैले उहाँलाई…
छन्दः दिक्पाल गणः त र म ज गु गु गण सङ्केतः ककष्- कष्क-ककक-ष्कष्-कक १ पीडा बुझेर हाम्रा आए युवा अगाडि देशै लुटेर खाने पारी सबै पछाडि । खाँचो थियो कसैको पुछ्ने छ आँसु हाम्रो बाँकी छ देश खोक्रो पारे सबै नराम्रो २ बन्ला कि देश केही भन्ने छ चाह आज…
षडऋतु १ समयको चक्र फेरि उहीँ बर्षा नकुनै ब्यबस्था नकुनै छ संस्था बचावट गर्ने पिडितको हेर्ने । २ भोट नी दिईयो नेताको चुनियो देशको स्थिति हल होस अब बाढी र पीडित नबढोस अब। ३ महङ्गी बढेर गरिबी जनता थिच्योनी ल हेर उत्पादन शक्ति बढाउ स्वदेश बनाउ निर्भर। ४ नयाँ छ…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ ११ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकाेटेकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा बम बहादुर थापा, कलानिधि दाहाल,गंगा लिगल,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर…