खाेरिया हजुरकै कारणले मेराे शिक्षा भयाे शुरु मन भित्र बत्ति बाल्ने शिक्षाकाे गुरु खाेरिया भानुभक्त अादि हाै कवि तिमी लाै कहिल्यै अन्त्य हुँदैनाै साहित्य उच्च शिरमा झुक्दै झुक्दैनाै । खनेका मार्ग भानुले हामीले पाराैं फराक ढलान पिच गराउँ गाडी गुडाउँ । दरिद्र घाँसी देखेर त्यसैकाे शिक्षा लिएर साहित्य मूल फुटायाै…
तीतोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम यहि १५ जुलाइ २०२२ का दिन सम्पन्न गरेको छ । कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा अनेसास कुवेत च्याप्टरका अध्यक्ष प्रविण आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख…
गुरु पुर्णिमा विशेष जुनेलीहरू: (१) गुरु नै राम्रो इश्वर हाम्रो। (२) शिक्षाको ज्योति फैलाई मोती। (३) गुरु र चेला गरेर भेला। (४) अगाडि सर्छन् सम्मान गर्छन्। (५) जुनेली लेख्दै गुरु जी देख्दै। (६) आजको दिन गुरु कै छिन। (७) मनको भित्र गुरूको चित्र। (८) झल्झली छायो पुर्णिमा आयो। (९) जुनेली…
पञ्चाङ्ग चित्रपट ======== पञ्चाङ्ग चित्रपट भाग:-२० लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०२ मिति: २०७९/०३/२९ प्रशिक्षक : ------------ सुशीला पौडेल भानु जयन्ती र गुरु पुर्णिामा विशेष चित्र संकलक साथै शुद्धीकरण -------------- सोमनाथ लुइटेल समायोजन ------------- दुर्गा रिजाल आचार्य आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 यस शृङ्खलामा दिइएको चित्र अनुसारको…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०३/२१ ..................................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- लुकेको, दुखेको, चुनेको,…
स्रष्टा परिचय नाम : गोम विक्रम जन्म : पौष १५ मातापिता : रेवताकुमारी/जुद्धबहादुर क्षेत्री जन्मस्थान : कल्लाबारी, पाल्पा । रूची : साहित्य, समाज सेवा, पत्रकारिता आदि । सम्बद्धता : गाउँले देउराली साप्ताहिक/ नेप्लिज डायस्पोरा डट कम/ उज्यालो आवाज प्रकाशोन्मुख कृति १. समयका अन्तर्ध्वनिहरू (मुक्तक सङ्ग्रह) २. मगर संस्कृति, परम्परा र…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १११ औं गुरु पूर्णिमा र आदिकवि भानुभक्त २०९ औं जन्म जयन्ती साहित्य विशेष काव्य श्रृङ्खला मिति २०७९ साल आसार २९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्यता नारायण प्रसाद निरौलाको विशिष्ठ आतिथ्यता अनि सिता पाण्डे…
🙏 ॐ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवः महेश्वरः 🙏 गुरु साक्षात परं ब्रह्मा तस्मै श्री गुरवेः नमः 🙏 आज गुरु पुर्णीमा रहेछ सबैलाई शुभकामना 🙏 सम्पूर्ण चराचर जगत गुरु मण्डलीमा मेरो हार्दिक नमन 🙏 — गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ आजको गुनासो ~~~~~~~~~~~~~~~~~~~~~~ एउटा राजा पाल्दा पाल्दै लाखौँ राजा…
१. गुरु हजुर भएर आज मैले लेख्न पाँए, बन्दना छ हजुरको शरणमा पर्न आँए। २. गुरु नै हुन चम्किने आकासका जुन तारा, ज्ञानको प्रकाशले नै आज उज्यालो छ सारा। ३. गुरु बिना ज्ञानको ज्योति कसरी हो पाउने, मेहनत गर्ने अनि गुरुको गान गाउने। ४. बुवा आमा घरका गुरु पहिलो पाठशाला,…
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १९ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/१६ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू…