Monday 19th January 2026
साहित्य
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०५/०१४ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== तीज विशेष लेख्नु भए अझ राम्रो ।…

Image

चित्रपट पञ्चाङ्ग ========= पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा (पितृ अौँसी र तीज पर्वको अवसरमा) मिति: २०७९/०५/०९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठ्ठाइसौँ शृङ्खलामा…

Image

मुक्तक १ रोदन भित्रको हाँसो सम्हालुँ कसरी प्रतिघातको नासो सम्हालुँ कसरी । तिम्रो कारणले मर्न बाध्य हुनु पर्यो लगाएको त्यो पासो सम्हालुँ कसरी । मुक्तक २ सम्पत्तिमा लोभ गर्ने बानी मन पर्दैन दाजुभाइमा गर्छन्‌ वैमानी मन पर्दैन मरि लानु के नै छ र आखिर हामीले गर्छन्‌ यसरी घात जानीजानी मन…

Image

शीत काव्य समाज बागमती प्रदेशको अायोजनामा शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीको कृति " अलिकति ' बिमोचन गरिएको छ । साहित्यका विभिन्न उपविधाका प्रवर्तक/परिकल्पनाकारहरूको समुपस्थितिमा 'अलिकति' विमोचन गरिएको हो । साहित्यका विभिन्न उपविधामा कलम चलाइरहेका लेखक तथा समीक्षक रेग्मीको यो कृति एक बाल काव्य संग्रह हो । युनिभर्सल टेलिभिजन बालाजु…

Image

बन्दना घिमिरे - लघुकथाकार किशन पौडेलले हाम्रो लघुकथा पाठशालामा लघुकथा दिवस विशेषको रुपमा प्रेषित गर्नुभएको लघुकथा ''आशिर्वाद'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार किशन पौडेलका लघुकथाहरुसँग करिब २ बर्षदेखि परिचित छु । भौतिक रुपमा उहाँको लघुकथा संग्रह 'खुसी' बिमोचनको दिनमा उपस्थिति भएर…

Image

खाेरिया साहित्य सिर्जना नेपालकाे त्रि-दिवसीय तीज गीत महाेत्सवकाे पहिलाे दिन साथै चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११७ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १५ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया साहित्य सिर्जना नेपाल तथा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार प्रज्ञ माया ठकुरीकाे प्रमुख अातिथ्यमा…

Image

खाेरिया तीज विशेष ध्यू हालेकाे खाजा मिठाे अालु,बाेडि र तामाले सम्झना छ पकाएकाे दर अामाले । टाढा छु म विदेशमा कमाउ भन्दै अाएकाे स्वदेशमा भन्दा ज्यादै दुख पाएकाे । राहदानी खाेसी दियाे जेल भित्रकाे बासछ सबै छाेडी फर्कने याे याैटा अाश छ । त्याे तीजकाे रमाइलाे झल्कन्छ सारा अाँखामा उही…

Image

साहित्यिक गतिविधिमा अग्रपंक्तिमा रहेका जिल्लाहरु मध्ये पाल्पा पनि एक हो । पाल्पामा धेरै साहित्यकारको जन्म भएको छ । यिनै साहित्यकारहरूको पुस्तक पढन पाउँदा मन खुसी हुन स्वभाविक पनि हो । हुन त जुनसुकै साहित्य आफैमा यस्तो चिज हो जति गहिराइमा पुगेपनि मुहानको गहिराइ नाप्न सकिन्न । आज म साहित्यकारको भन्दापनि…

Image

स्रष्टा परिचय नाम :- कृष्ण बहादुर के.सी. (सापकोटा) पिता :- कर्ण बहादुर के.सी. माता:- शिब कुमारी के.सी. श्रीमती:- गुनु के. सी. छोरा बुहारीहरु:- रहिष के.सी. / स्मृति के.सी. ऋषभ के.सी./ सबिना के.सी. जन्म मिति:- २०२३ भाद्र कृष्ण जन्माष्टमी। जन्म स्थान:- विदुर नगरपालिका वडा नं ७ तुप्चे, छापथोक, नुवाकोट । स्थाई…

Image

तीज विशेष पाँच टुक्काहरू १ चेली माइती सम्बन्धमा आँच नआओस् , विकृतिका मति तर्फ झुकाव नजाओस् । २ सभ्य बनोस् भव्य रहोस् नारीको यो तीज, रोप्न सकोस् समाजमा संस्कृतिको बीज। ३ हुँदा खाने हुने खाने सँगै बसी दर खाऔँ, दु:ख कष्ट बिर्सि एकछिन तीज गीत गाऔँ। ४ मितव्ययी बन्न सकौं,असल…