१ अाउ साथी गीत गाउ २ मिलि जुली अगि बढि ३ धेरै पढि ज्ञानी बनी ४ खेलाै हामी मिलाै दामी ५ एकै लक्ष्य हाम्राे राम्रो ६ शिक्षा लिन्छाै अगि बढ्छाै ७ अामा बाबा हाम्रा खम्बा ८ गुरु मान्छाै ज्ञान लिन्छौं ९ हामी साना कच्चा बच्चा १० ठूला हुन्छौं सच्चा बन्छाै…
छायादत्त न्यौपाने 'बगर' - रातभर निदाएनन् दानवीर । चतुर्मान र सनकमान वल्लाेपल्लो खाटमा घुरिरहेका थिए । दानवीरले यताउता करबट फेर्दाफेर्दै उज्यालो भयाे। झुलमुलेमै दानवीर पँधेराँ पुगे । नुहाइधाेइ गरी पानी लिएर घर आइपुगे । घामले डडाल्नु सेके पनि सनक र चतुर फ्वाँफ्वाँ गरिरहेका थिए। छाेराहरूकाे पारा देखेर हैरान रहेका दानवीरले-हे…
-शिव कुमार रेग्मी (१) सौन्दर्यले भरिएको छ पाल्पा जिल्ला, धर्मको क्षेत्रमा अब्बल यो छ किल्ला। (२) पर्यटकीय ठाउँ नै छन् धेरै क्षेत्र, देशी-बिदेशी लोगको छ यहाँ नेत्र। (३) विशिष्ट श्रेणीको तानसेन बजार, दैनिक आउँछन् पर्यटक हजार। (४) सुशील स्वभावका जनता बस्दछन्, सबै काव्य विद्यामा रचना कस्दछन्। (५) संसारको कुना काप्चा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०७/१५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- कन्दा, खन्दा,…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- 👉️ सविता के.सी. =========== पञ्चाङ्ग १ राजनीति ल्याए डलरमा बिकेको छ समाज बनियो संस्कृतिमा टिकेको छ विरोधी भावमा जनता बाँचेका कठै मानौँ मुटुबाट…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०७/१० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ----------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ------------------- सविता के.सी गुगल, सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…
(१) तिहार आयो रौनक छायो। (२) झिली र मिली बजार भरी। (३) लक्ष्मीको पूजा बाधेर धुजा। (४) प्रार्थना गर्न सुद्धता भर्न। (५) सजाउ घर वर र पर। (६) पर्वको मानौं धर्मको धानौं। (७) दाजु र भाइ बहिनी दिदी। (८) लगाऊ टीका नबसौं फिका। (९) खुसीले बाडौं पर्वको मानौं। (१०) अति…
(१) बालेर बत्ती बोलौं है सत्य। (२) लक्ष्मीको पूजा पतका ध्वजा। (३) सामान ल्याउ सेल नि खाउ। (४) रङ्ग हो सात दाजुको साथ। (५) रमेर टीका मनको फिका। (६) बोलाए दाजु दिएर काजु। (७) कार्तिक मास तिहार खास। (८) शिरमा टोपी विकास बोकी। (९) दैलोमा बत्ती खुसी छु उत्ती। (१०)…
छायादत्त न्यौपाने 'बगर' - भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०७/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४…